भोटेकोशी बाढीबाट क्षति पुगेको नबिल बैंकको टिमुरे शाखा धुन्चे शाखामा समायोजन
काठमाडौं । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण क्षति पुगेको नबिल बैंक लिमिटेडको रसुवास्थित टिमुरे शाखा धुन्चे शाखामा समायोजन हुने भएको छ। बाढीले टिमुरे शाखा कार्यालय पूर्ण रूपमा बगाएको र निकट भविष्यमा समेत सोही स्थानमा शाखा सञ्चालन गर्न सकिने अवस्था नरहेकाले बैंकले उक्त निर्णय गरेको हो। नबिल बैंकले जारी गरेको सूचना […]

