बाढी प्रभावित त्रिशूली, गजुरी र गल्छीका वल्र्डलिंक ग्राहकलाई राहत, इन्टरनेट नरोकिने

काठमाडौं । बाढीबाट प्रभावित त्रिशूली, गजुरी र गल्छी क्षेत्रका आफ्ना ग्राहकलाई वल्र्डलिंक कम्युनिकेसन्सले विशेष राहत सुविधा दिने भएको छ । बाढीका कारण प्रभावित ग्राहकलाई थप आर्थिक भार नपरोस् भन्ने उद्देश्यले कम्पनीले ती क्षेत्रमा इन्टरनेट सेवा विच्छेद नगर्ने जनाएको छ । नियमित रूपमा सेवा शुल्क तिर्न नसक्ने वा सेवा अवधि सकिन लागेका ग्राहकको इन्टरनेट सेवा पनि […]

इप्पानले सम्बद्द सदस्य संस्थाबाट ५ करोड ५ लाख प्रधानमन्त्री दैवी प्रकोप‌कोषमा सहयोग गर्ने

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले   २०८३ साल भदौ १० गते रसुवा जिल्लाको भोटेकोशी नदिमा आएको बाढी पिडितको राहत उद्दार र पुननिर्माणको  लागि  संस्थाका सदस्यबाट जम्मा गरी ५ करोड ५ लाख आर्थिक सहयोग गर्ने भएको   छ ।   इप्पानको  २०६ औ आकस्मिक बैठक तथा सल्लाहकारसहितको संयुक्त बैठकले   भोटेकोशी नदीमा आएको भीषण आकस्मिक बाढीका कारण […]

रसुवालाई सडक सञ्जालसँग जोड्न ,वेत्रावतीमा बेलिब्रिज राख्ने तयारी

काठमाडौं । सरकारले रसुवालाई सडक सञ्जालसँग जोड्न ,वेत्रावतीमा बेलिब्रिज राख्ने तयारी गरेको छ । रसुवाको भोटेकोशीमा आएको बाढीले रसुवा देखी दाधिङ सम्म ४१ वटा पक्की पुल बगाएको छ । सरकारले प्राथमिकताको आधारमा पहिलो चरणमा बेत्रावरीमा बेलिब्रिज राखेर रसुवालाप सडक सञ्चालमा जोड्न खोजेको हो । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवामा करिब ४० किलोमिटर सडक पूर्ण […]

MAXUS Nepal द्वारा विपद् राहत तथा पुनर्स्थापनाका लागि रु. ७० लाख सहयोग गर्ने

काठमाडौं । हिमालय अर्गनाइजेसन अन्तर्गत MAXUS Nepal ले SAIC MAXUS Automotive Co., Ltd. चाइनासँगको समन्वयमा, भाद्र १० गते रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायका लागि उद्दार राहत र पुर्स्थापनाको को लागि सहयोग गर्न रु. ७०,००,००० (सत्तरी लाख रुपैयाँ) सहयोग प्रदान गर्ने भएको छ । कम्पनीले घोषणा गरेको उक्त रकम मध्य […]

बाढी पीडितका लागि संघ सरकारका कर्मचारीले कम्तीमा २ देखि १० दिनको तलब दिने, ३६ करोड रकम उठ्ने

काठमाडौं । आज बसेको नेपाल सरकारका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिवहरुको को बैठकले रसुवास्थित भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको विनाशकारी बाढी-पहिरोपछि उद्धार, राहत तथा पुनर्नस्थापनाका लागि सरकारी कर्मचारीहरूको तलब कट्टा गरी ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार सचिव बैठकले राष्ट्रसेवक कर्मचारीहरूको मासिक सुरु तलब स्केलको श्रेणीअनुसार २ देखि १० दिनसम्मको रकम राहत कोषमा योगदान गर्ने […]

प्रधानमन्त्री बालेन्द्र शाहले गरे बाढीले सिर्जित राष्ट्रिय संकटको विषयमा मुख्यसचिवसहित सचिवसँग छलफल

काठमाडौं ।प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले सिर्जित राष्ट्रिय संकट, राहत तथा उद्धारका विषयमा नेपाल सरकारका मुख्यसचिवसहित विषयगत मन्त्रालयका सचिवहरूसँग आपतकालीन छलफल गरेका छन् । बाढीबाट प्रभावित नुवाकोटको विदुर क्षेत्रको स्थलगत निरीक्षण गरी फर्किएलगत्तै प्रधानमन्त्री शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उच्चस्तरीय बैठक बोलाएका थिए । बैठकमा विपद् व्यवस्थापन, राहत र उद्धारसँग प्रत्यक्ष जोडिएका […]

रसुवा बाढी प्रभावितका लागि कामना सेवा विकास बैंक र कर्मचारीद्धारा रु.२५ लाख सहयोग

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा भाद्र १० गने आएको बाढीबाट प्रभावित नागरिकहरुको रात, उद्धार तथा पुनःस्थापना कार्यमा सहयोग गर्न रु.२५ लाख आर्थिक सहयोग प्रदान गरेको छ । बैंकको सञ्चालक समितिको निर्णयअनुसार बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रु १० लाख तथा बैंकमा कार्यरत कर्मचारीहरुको एक दिनको तलब बापत रु.१५ लाख गरी […]

आइएमई लाइफ इन्स्योरेन्सले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड सहयोग गर्ने

काठमाडौं ।आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बाढीपीडितको राहत तथा पुर्नस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड सहयोगको गर्ने भएको छ । विपद्बाबाट प्रभावित नागरिकहरूको तत्कालीन उद्धार, राहत तथा दीर्घकालीन पुर्नस्थापनाका लागि नेपाल सरकार, सुरक्षा निकाय र स्थानीय संघ–संस्थाहरूबाट भइरहेको प्रयासप्रति ऐक्यबद्धता जनाउँदै आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (csr) अन्तर्गत उक्तग […]

बाढीपीडितका लागि बीवाईडी र साइमेक्सले ७ करोड रुपैयाँ सहयोग गर्ने

काठमाडौं । नेपालको लाउ बीवाईडीका आधिकारिक वितरक तथा स्थानीय साझेदार साइमेक्स इंक. प्रालिसँगको सहकार्यमा बीवाईडीले हालै आएको विनाशकारी बाढीबाट प्रभावित रसुवा जिल्ला लगायतका क्षेत्रमा राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७ करोड रुपैयाँ योगदान गर्ने घोषणा गरेको छ । बाढी प्रभावित क्षेत्रका नागरिकले कठिन परिस्थितिको सामना गरिरहेको यस समयमा बीवाईडी र साइमेक्सले […]

गैरआवासीय नेपाली संघले बाढीपीडितलाई ५ करोड सहयोग गर्ने

काठमाडौं । गैआवासीय नेपाली संघ (एनआरएनए) ले बाढी प्रभावित परिवारको उद्धार, राहत र अन्य सहयोग समेत गरी तत्काल ५ करोड रुपैयाँ बराबर आर्थिक सहयोग गर्ने भएको छ । संघको आकस्मिक बैठकले अध्यक्ष डा. हेमराज शर्माको संयोजकत्वमा रसुवा बाढी प्रभावितका लागि राहत तथा उद्धार मूल समिति गठन गर्ने निर्णय गरेको छ । आर्थिक सहयोग संकलन गर्न […]