भोटेकोशी बाढी प्रभावितका लागि एनसेलका कर्मचारीको ३३ लाख ५० हजार सहयोग

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि एनसेल आजियाटा लिमिटेडका कर्मचारील र एनसेलको ट्रेड युनियनले संयुक्तरुपमा  ३३ लाख ५० हजार सहयोग गरेका छन् । कर्मचारीका तर्फबाट सङ्कलित उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको रसिद  एनसेलका कर्मचारीको तर्फबाट प्रतिनिधिले आज सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनालाई […]

नेपाल उद्योग वाणिज्य महासंघको महानिर्देशकमा डा. गोपालप्रसाद तिवारी नियुक्त

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको महानिर्देशकमा गोपला प्रसाद तिबारी नियुक्त बएका छन् । नेपाल उधोग बाणिज्य महासंघका अध्यक्ष अञ्जन कुराम श्रेष्ठले आज महानिर्देशकको नियुक्ति प्रदान गरेका हुन् नवनियुक्त तिवारीलाई स्वागत गर्दे  अध्यक्ष श्रेष्ठले  उनको विज्ञता, प्राविधिक दक्षता र निजी क्षेत्रको विकाससम्बन्धी व्यावहारिक अनुभव महासंघको विकामा टेवा पुग्ने विस्वा ब्यक्त गरे  । डा. तिवारीको महासंघमा […]

पर्यटन क्षेत्रमा आन्दोलन र बाढीको दोहोरो धक्का

काठमाडौं ।  नेपालको पर्यटन तथा होटल क्षेत्रले विगत दुई वर्षदेखि लगातार वित्तीय र भौतिक चुनौतीहरूको सामना गरिरहेको छ। गत वर्ष सन् २०२५ को पर्यटकीय सिजनमा भएको जेन-जी  आन्दोलनका कारण खस्किएको पर्यटन व्यवसायलाई  सन् २०२६ मा पर्यटकीय सिजनकै मुखमा आएको विनाशकारी बाढी-पहिरोले थप सङ्कटमा धकेलिदिएको छ। गत आर्थिक वर्ष २०८२/८३ मा नेप्सेमा सूचीकृत होटल तथा पर्यटन […]

Royal Enfield expands hunter 350 portfolio in nepal

Kathmandu, September 16, 2026: Royal Enfield, the global leader in the mid-size motorcycle segment (250-750cc), today expanded its Hunter 350 portfolio with the introduction of a new variant in Tarmac Black and two new colourways for the Top variant – Mumbai Yellow and Moonshot White. With the introduction of the new variant, Royal Enfield is […]

रोयल इन्फिल्ड हन्टर ३५० अब नयाँ रंग र भेरियन्टमा

काठमाडौं । रोयल इन्फिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभले नेपाली बजारमा ‘हन्टर ३५०’ को नयाँ भेरियन्ट र नयाँ रंग सार्वजनिक गरेको छ । कम्पनीले नयाँ ‘टार्माक ब्ल्याक’ भेरियन्टसँगै टप भेरियन्टमा ‘मुम्बई येलो’ र ‘मुनसट ह्वाइट’ गरी दुई नयाँ आकर्षक रंग थप गरेको हो । नयाँ भेरियन्टमा एलोय ह्विल, डिजी–एनालग इन्स्ट्रुमेन्ट क्लस्टर, नयाँ राइडर इन्टरफेस तथा सिंगल […]

कालिञ्चोक दर्शनका तीन आधारभूत शेयरधनीहरुले शेयर विक्री गर्ने

काठमाडौं । कालिञ्चोक दर्शनका तीन आधारभूत शेयरधनीहरुहले शेयर विक्रीका लागि कम्पनीमा निवेदन दिएका छन् । कम्पनीले सूचना जारी गर्दै गुरु प्रसाद अधिकारीले ६ लाख १ हजार २३० कित्ता, सुजन उप्रेतीले ९४ हजार ५०० कित्ता र थानेश्वर बस्यालले १ लाख १५ हजार ५०० कित्ता शेयर विक्रीका लागि निवेदन दिएका हुन । भदौ ९ गते नेपाल धितोपत्र […]

असोज १ देखि सार्वजनिक सवारीसाधनको दर्ता खुला

काठमाडौं । सरकारले १ असोजदेखि सार्वजनिक सवारीसाधनको दर्ता खुला गरेको छ। हाललाई काठमाडौं उपत्यकाबाहिर मात्र दर्ता हुने गरी विद्युतीय सार्वजनिक सवारीसाधन (ईभी) लाई प्राथमिकता दिइएको छ। यातायात व्यवस्था विभागका अनुसार काठमाडौं उपत्यकाभित्र भने स्कुल बस र सट्टाभर्ना गर्न चाहने सवारीसाधनका लागि मात्र सार्वजनिक सवारीसाधन दर्ता खुला गरिएको छ। विभागले सोहीअनुसार सवारीसाधन दर्ता गर्न सबै प्रदेश […]

चिलिमेको सुरुङबाट चार जनाको शव फेला

काठमाडौं । चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चार जनाको शव फेला परेका छन्। आयोजनामा उद्धार कार्यमा खटिएका सुरक्षाकर्मीका अनुसार बुधबार दिउँसो पावरहाउसभित्र खोजी गर्ने क्रममा चारवटा शव भेटिएका हुन्। भदौ १० गते तिब्बतको ल्हेन्दे खोला हुँदै भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीले चिलिमे जलविद्युत् आयोजनासहित रसुवाका र नुवाकोटका एक दर्जन जलविद्युत् आयोजना र विद्युत् पूर्वाधारमा ठूलो क्षति पुर्‍याएको […]

रसुवा, नुवाकोट र धादिङका परिवार तथा व्यवसायीलाई विद्युत शुल्कमा छुट

  काठमाडौं ।  भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका परिवार तथा व्यवसायीलाई सरकारले विद्युत् सेवामा तत्काल राहत दिने भएको छ । बाढीका कारण घर, व्यवसाय तथा उद्योगमा क्षति पुगेका ग्राहकलाई विद्युत् महसुल तथा मिटरसम्बन्धी सेवामा सहुलियत उपलब्ध गराउने निर्णय गरिएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विपद्का बेला प्रभावित नागरिकलाई […]

अन्तर सरकारी वित्त व्यवस्थापनमा रही संघले प्रदेश र स्थानीय तहलाई वितरण गर्यो राजस्व, पौने ५ खर्ब संकलन हुँदा ७१ अर्ब १२ करोड बढी वितरण

काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले  अन्तर सरकारी वित्त व्यवस्थापनमा रही संघले प्रदेश र स्थानीय तहलाई राजस्व वितरण गरेको छ । आयोगका अनुसार  महालेखा  नियन्त्रक कार्यालयबाट प्राप्त प्रारम्भिक विवरण अनुसार, आर्थिक वर्ष २०८२/८३ को असार १५ गतेसम्म मूल्य अभिवृद्धि कर तथा आन्तरिक उत्पादनबाट सङ्कलित अन्तःशुल्क राजस्व रू. ४ खर्ब ७४ अर्ब १५ करोड […]