पश्चिमी वायुको आंशिक प्रभाव कायमै, चार प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको  मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई भूभागमा बिहानीपख केही स्थानमा हुस्सु र कुहिरो लाग्नेछ । आज दिउँसो देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । देशको तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कर्णाली प्रदेशका हिमाली भूभाग […]

पहिलो टि ट्वान्टी खेलमा भारतद्वारा न्युजिल्यान्ड पराजित

काठमाडौं । भारतले न्युजिल्यान्डविरुद्धको पहिलो टि ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा ४ विकेटको रोमाञ्चक जित निकालेको छ। क्राइस्टचर्चमा बिहीबार भएको खेलमा भारतले २ बल बाँकी छँदै २ सय २६ रनको लक्ष्य पूरा गरेको हो। पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ग्लेन फिलिप्सको अविजित ८२ रनको मद्दतमा ४ विकेट गुमाएर २ सय २५ रन बनाएको थियो। जवाफमा भारतले १९.४ ओभरमा ६ […]

म्याग्दीमा व्यावसायिक अलैँची खेतीको परीक्षण सफल

म्याग्दी । बेनी नगरपालिका-३ मुसुङ गाउँमा परीक्षणका रुपमा लगाइएको अलैँची खेती सफल भएको छ । परीक्षणका लागि तीन वर्षअघि गरिएको अलैँची खेती सफल भएपछि व्यावसायिक रूपमा खेती विस्तार गर्न थालिएको हो । बेनी नगरपालिका-३ का वडाध्यक्ष पदम पुनले चार खोलाको ओसे पिलो उत्तिसको जङ्गलभित्र लगाएको अलैँचीले राम्रो उत्पादन दिन थालेपछि अन्य किसानहरूले पनि विस्तार गर्न […]

टिकटक लाइभबाट मासिक ६ लाखसम्म कमाइ

अर्घाखाँची । सामाजिक सञ्जाललाई लिएर समाजमा एउटा धारणा अझै बलियो छ, ‘मोबाइलमा झुण्डिने युवा बिग्रिन्छन् ।’ फेसबुक, टिकटक र युट्युबले युवाको समय खेर फाल्छन्, पढाइ बिगार्छन् र उनीहरूलाई वास्तविक जीवनबाट टाढा लैजान्छन् भन्ने भाष्य पनि उत्तिकै सुनिन्छ । तर यही सामाजिक सञ्जाल कसैका लागि समय कटाउने माध्यम मात्र होइन, सीप, पहिचान, रोजगारी र आम्दानीको बलियो […]

एनपीएल टिकटको मूल्य ताेकियाे

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका खेलहरूको टिकट मूल्य सार्वजनिक गरेको छ। क्यानले लिग चरणका खेलका लागि साधारण टिकट ५०० रुपैयाँ र प्रिमियम टिकट एक हजार रुपैयाँ निर्धारण गरेको छ। त्यसैगरी, इलिमिनेटर तथा फाइनल खेलका लागि साधारण टिकटको मूल्य एक हजार रुपैयाँ र प्रिमियम टिकटको […]

बडादसैँको टीका आज पनि लगाइँदै, काठमाडौँमा चहलपहल बढ्दै

काठमाडौं । टर्की सरकारले साउदी अरब र पाकिस्तानसँग भएको मक्का संयुक्त रक्षा सम्झौता अनुमोदन गर्न संसद्मा प्रस्ताव पेस गरेको छ । सम्झौताअनुसार तीन देशमध्ये कुनै एकमाथि सशस्त्र आक्रमण भए त्यसलाई सबैमाथि भएको आक्रमण मानिनेछ । नेटोको सामूहिक रक्षा अवधारणासँग मिल्दोजुल्दो यो सम्झौताको उद्देश्य क्षेत्रीय सुरक्षा सहयोग र सैन्य क्षमता बढाउनु हो । टर्की र पाकिस्तानले […]

टर्की, पाकिस्तान र साउदी अरबको रक्षा सम्झौता

काठमाडौं । टर्की सरकारले साउदी अरब र पाकिस्तानसँग भएको मक्का संयुक्त रक्षा सम्झौता अनुमोदन गर्न संसद्मा प्रस्ताव पेस गरेको छ । सम्झौताअनुसार तीन देशमध्ये कुनै एकमाथि सशस्त्र आक्रमण भए त्यसलाई सबैमाथि भएको आक्रमण मानिनेछ । नेटोको सामूहिक रक्षा अवधारणासँग मिल्दोजुल्दो यो सम्झौताको उद्देश्य क्षेत्रीय सुरक्षा सहयोग र सैन्य क्षमता बढाउनु हो । टर्की र पाकिस्तानले […]

वाणिज्य बैंकहरूमा गैरबैंकिङ सम्पत्ति ४७ अर्ब ६९ करोड नाघ्यो

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को दोस्रो महिना (भदौ) सम्मको तथ्याङ्कअनुसार, स्ट्यान्डर्ड चार्टर्ड बैंक बाहेक सञ्चालनमा रहेका १९ वटा वाणिज्य बैंकहरूमा कुल ४७ अर्ब ६९ करोड ५९ लाख रुपैयाँ बराबरको गैरबैंकिङ सम्पत्ति थुप्रिएको छ। गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा बैंकहरूमा ४२ अर्ब ९१ करोड रुपैयाँबराबरको मात्र यस्तो […]

दसैँका पुराना सम्झना, बदलिँदो समय

काठमाडौं । दसैँ नजिकिँदै गर्दा गाउँघरमा पिङ हाल्ने चटारो हुन्थ्यो । बाँस, बाबियो र काठको सहायताले लिङ्गे पिङ बनाइन्थ्यो । आकाशमा रङ्गीचङ्गी चङ्गा उडिरहेका हुन्थे । विद्यालय बिदा भएपछि बालबालिका पिङ खेल्न, साथीभाइसँग रमाइलो गर्न र दसैँ मनाउन उत्साहित हुन्थे । घरआँगन सफा गर्ने, बाटोघाटो सिँगार्ने र आफन्तको आगमनले गाउँघरमा छुट्टै रौनक छाउँथ्यो । अहिले […]

नदी कटान रोक्न तटीय क्षेत्रमा वृक्षरोपण

कञ्चनपुर। कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ स्थित खल्लागोठमा मछेली नदीको कटान रोक्न तटीय क्षेत्रमा पाँच हजार बिरुवा वृक्षरोपण गरिएको छ। डिभिजन वन कार्यालय कञ्चनपुर, दातृ निकाय र स्थानीयको जनश्रमदानमा बाढीले क्षति गरेको जग्गा संरक्षण गरेर वृक्षरोपण गरिएको हो। मछेली सामुदायिक विपद् व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर महताले नदीको बगरमा विभिन्न प्रजातिका छ हजार बोट बिरुवा वृक्षरोपण गरेको बताए। […]