स्टार्टअप सम्मेलन गर्दै कांग्रेस
काठमाडौं । नेपाली कांग्रेसको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विभागले माघ १६ र १७ गते नेपाल स्टार्टअप र साना तथा मझौला उद्यम सम्मेलन आयोजना गर्ने भएको छ । नेपालको उद्यमशीलता क्षेत्रमा नयाँ पुस्तालाई आकर्षित गर्ने तथा मुलुकको आर्थिक रुपान्तरणमा योगदान पुर्याउने उद्देश्यले सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा सम्मेलन आयोजना गरिने भएको हो । पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति […]

