सिंहदरबार घेरेर मात्र देश विकास हुँदैन : शिक्षामन्त्री पुन
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले सिंहदरबार घेरेर मात्र देश विकास नहुने बताएका छन्। आज सामाजिक सञ्जालमार्फत मन्त्री पुनले युवालाई सम्बोधन गर्दै देशको वर्तमान अवस्थालाई परिवर्तन गर्न संस्थागत सुधार आवश्यक रहेको उल्लेख गरे। उनले भने,‘अहिलेको परिस्थितिमा सिंहदरबार घेरेर मात्र देश विकास हुँदैन भन्ने कुरा युवाले खोइ त बुझेको?’ पुनका अनुसार आगामी फागुन २१ […]

