तिहार अघि २५ कम्पनीले गरे लाभांश घोषणा, कसको कति ?
काठमाडौं । तिहार अघि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत २५ कम्पनीहरुले लाभांश घोषणा गरेका छन् । विभिन्न २५ कम्पनीहरुले गत आर्थिक वर्षको नाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेका हुन् । कार्तिक २ गतेसम्मको अवधिसम्ममा लाभांश घोषणा गरेका कम्पनीहरुले ५ देखि अधिकतम् १८४२ प्रतिशतसम्म लाभांश घोषणा गरेका छन् । यस वर्ष लाभांश घोषणा गरेका अधिकांश कम्पनीले […]

