विनोद चौधरीको सम्पत्ति २ अर्ब १० करोड डलर पुग्यो
काठमाडौं । नेपालका एक मात्र डलर अर्बपति विनोद चौधरीको सम्पत्तिमा २ अर्ब डलर नाघेको छ । फोर्ब्सका अनुसार सन् २०२६ मा उनको सम्पत्ति २ अर्ब १० करोड डलर पुगेको हो । यो २०२५ को भन्दा १० करोड डलर धेरै हो । २०२५ मा चौधरीको सम्पत्ति २ अर्ब डलर थियो । फोर्ब्सका अनुसार सन् २०२४ र […]

