कुमारी बैंक लिमिटेडका ग्राहकले इन्द्रप्रस्थ अपोलो हस्पिटल, नयाँ दिल्लीमा उपचार गराउदा १० प्रतिशत छुट पाउने

काठमाडौं । कुमारी बैंक लिमिटेडका ग्राहक‍ र कर्मचारीले  र इन्द्रप्रस्थ अपोलो हस्पिटल नयाँ दिल्लीमा(इन्द्रप्रस्थ मेडिकाल कर्पोरेशन लिमिटेड),   हस्पिटलबाट लिने स्वस्थ्य सेवामा विशेष छुट पाउने भएका छन्  । हस्पिटल र बैङ्कका बीचमा भएको सम्झौता अनुसार हस्पिटलबाट प्रदान गरिने सेवामा ग्राहकलाई inpatient तथा outpatient सेवा सुविधामा अधिकतम १०% सम्मको विशेष छुट पाउने कुमारी बैङ्कले जनाएको छ  । […]

राष्ट्रपतिसमक्ष मुस्लिम आयोगको प्रतिवेदन पेस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मुस्लिम आयोगले आर्थिक वर्ष २०८१/०८२ मा गरेका कामसहितको वार्षिक प्रतिवेदन पेस गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलसमक्ष आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले प्रतिवेदन पेस गरेका छन् । त्यस अवसरमा राष्ट्रपति पौडेलले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त मुलुक भएकाले सबैको सम्मान गरिनुपर्ने बताए । […]

राष्ट्रियस्तरका विकास बैंकमध्ये मुक्तिनाथ अग्र स्थानमा, लाभांश क्षमता एउटाको ऋणात्मक हुँदा अरुको कस्तो छ अवस्था ?

काठमाडौं । सञ्चालनमा रहेका ८ वटा राष्ट्रियस्तरका विकास बैंकहरुले गत वर्षको असारसम्म ५ अर्ब ६० करोड रुपैयाँ नाफा कमाएका छन् । यो अघिल्लो आवको सोही अवधिको तुलनामा २२.०१ प्रतिशत धेरै हो । अघिल्लो वर्ष यी बैंकहरुले ४ अर्ब ५९ करोड ६२ लाख नाफा कमाएका थिए । यता, बैंकहरुको खुद ब्याज आम्दानी पनि बढेको छ । १२ […]

सभामुखद्वारा छानविन समितिको प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन

काठमाडौं । सभामुख देवराज घिमिरेले सङ्घीय निजामती सेवा विधेयक, २०८० को प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा गठित संसदीय छानविन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिएका छन् । सभामुख घिमिरेले संसदका प्रमुख दलहरुका प्रमुख सचेतकहरूको सुझाव अनुसार आज सबै दलका संसदीय कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई कार्यान्वयन गर्न प्रतिनिधिसभाका सचिवलाई निर्देशन दिएका छन् ।

कश्मीरमा बाढीका कारण ६० जनाको मृत्यु

श्रीनगर भारत । काश्मीरमा आएको बाढीका कारण कम्तीमा ६० जनाको मृत्यु भएको पुष्टि गर्दै उद्धार कार्य जारी रहेको भारतीय उद्धार टोलीले शुक्रबार जनाएका छन् । कश्मीरको किश्तवार जिल्लाको हिमाली गाउँमा भारी वर्षापछि आएको बाढीले गर्दा हिन्दू तीर्थयात्रीसहित दर्जनौँ बेपत्ता भएको उनीहरुले जनाएका छन् । उद्धार टोलीका अनुसार या महिना भारतमा यो वर्ष आएको दोस्रो ठुलो […]

Foton and Sokon Gears Up for NADA 2025 With Unitree Humanoid Experience

Kathmandu, Nepal – August 14th, 2025 – Foton is geared up to make a strong appearance at this year’s NADA Auto Show 2025, taking place from August 19 at Bhrikutimandap, Kathmandu. This year Foton welcomes all auto enthusiasts, business owners and adventure seekers to check out its exciting range of vehicles from its official stalls; […]

फोटोन र सोकोन नाडा २०२५ का लागि यूनिट्री ह्युमानोइड एक्सपिरियन्ससहित तयारी अवस्थामा

काठमाडौं । फोटोनले यस वर्षको नाडा अटो शो २०२५ मा आफ्नो दमदार उपस्थिति जनाउने भएको छ । अटो शो जुन आगामी अगस्ट १९ देखि काठमाडौंको भृकुटीमण्डपमा हुँदैछ। यस वर्ष फोटोनले सबै अटोप्रेमी, व्यवसायी तथा एडभेन्चर सिकरहरूलाई आफ्नो आधिकारिक स्टलहरू – फोटोन टुन ल्यान्डपिक अपका लागि स्टलनम्बर A7 र फोटोनई भीभ्यान तथा सोकोन सिरिजका लागि स्टलनम्बर […]

प्रभु बैंक लिमिटेड तथा मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरबीच विशेष छुट सम्झौता

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुले पोखरास्थित रानीपौवा स्थित मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर प्रा.लिमा उपलब्ध सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । पोखरास्थित प्रभु बैंक लिमिटेड र पोखरा महानगरपालिका वडा नं. ११, रानीपौवा स्थित मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर प्रा.लि. बीच बिहीबार एक कार्यक्रमका बीच आफ्ना कर्मचारी तथा ग्राहकवर्गहरु लक्षित गरी उपलब्ध […]

एनआईसी एशिया बैंकका ग्राहकहरुलाई अन्नपूर्ण न्यूरो अस्पतालमा स्वास्थ्य उपचारमा छुट

काठमाडौं । एन आई सी एशिया बैंकका ग्राहकहरुलाई अन्नपूर्ण न्यूरो अस्पतालमा स्वास्थ्य उपचारमा निश्चित छुटको व्यवस्था गरिएको छ । एन आई सी एशिया बैंकका ग्राहकहरुलाई स्वास्थ्य उपचार सेवामा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा अन्नपूर्ण न्यूरोलोजिकल इन्स्टिच्युट एण्ड एलआइड साइन्स (एएनआइएएस) र बैंकबीच सम्झौता समेत सम्पन्न भएको छ । यस समझदारीसँगै यस बैंकका ग्राहक महानुभावहरुले काठमाडौंमा […]

कामना सेवा विकास बैंकद्वारा प्रहरी कार्यालय बुटवललाई प्रिन्टर हस्तान्तरण

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत इलाका प्रहरी कार्यालय, बुटवललाई प्रिन्टर हस्तान्तरण गरेको छ । कामना सेवा विकास बैंकका सञ्चालक भिम प्रसाद तुलाचनले कार्यालयका प्रमुख प्रहरी नायाब उपरीक्षक इन्द्र बहादुर रानालाई प्रिन्टर हस्तान्तरण हस्तान्तरण गरेका हुन् । सञ्चालक तुलाचनको अध्यक्षता र प्रमुख प्रहरी नायब उपरीक्षक रानाको प्रमुख आतित्थ्यतामा सम्पन्न उक्त कार्यक्रममा […]