एउटा बैंक र ४ वटा म्युचुअल फन्डको मूल्य समायोजन
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एउटा बैंकको सेयर र ४ वटा म्युचुअल फन्डहरुको इकाई मूल्य समायोजन भएको छ । माछापुच्छ्रे बैंक, ग्लोबल आइएमई ब्यालेन्स फण्ड -१, हिमालयन ८०–२०, एनआईबीएल ग्रोथ फण्ड, मेगा म्युचुअल फण्ड -१ को भाउ समायोजन भएको हो । माछापुच्छ्रे बैंक लिमिटेडको ४ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको हो । समायोजन […]

