५१ अर्ब हाराहारीको बजेट ल्याउँदै कृषि मन्त्रालय, यी हुन् प्राथमिकताका कार्यक्रम
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि करिब ५१ अर्ब रुपैयाँ बराबरको बजेट र कार्यक्रम ल्याउने तयारी गरिरहेको छ। मन्त्रालयले राष्ट्रिय योजना आयोगले तोकेको ५० अर्ब ७५ करोड रुपैयाँको बजेट सीमाभित्र रहेर आगामी वर्षका प्राथमिकता र रणनीति तय गर्दैछ। मन्त्रालयले बजेट निर्माण प्रक्रियामा सरोकारवाला निकायहरूसँग परामर्श गर्दै कार्यक्रमको रूपरेखा तयार […]

