एसीसी टी–२० एसिया कप : हङकङमाथि श्रीलंकाको संघर्षपूर्ण जित
काठमाडौं । श्रीलंकाले एसीसी टी–२० एसिया कपमा हङकङमाथि संघर्षपूर्ण जित निकालेको छ । श्रीलंकाले हङकङमाथि ४ विकेटले पराजित भएको हो । यो जितसँगै श्रीलंकाले समूह बी मा लगातार दोस्रो जितका साथ शीर्ष स्थानमा रहँदै सुपर फोरको सम्भावना बलियो बनाएकोछ । जितका लागि १५० रनको लक्ष्य श्रीलंकाले १८.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । श्रीलंकाको […]

