सुनचाँदी दुवैको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?
काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्यमा १ हाजार ९०० सय ले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन तोलामा २ लाख १७ हाजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन तोलाको २ लाख १५ हजार २ सय रुपैयाँमा कारोबार भयको थियो । चाँदिको मूल्यमा २० रुपैयाँमाले बढेको छ। मंगलबार […]

