बंगलादेशमा रहेका नेपाली विद्यार्थीलाई सुरक्षित रहन दूतावासको आग्रह
काठमाडौं । बंगलादेशमा रहेका नेपाली विद्यार्थीलाई सुरक्षित रहन नेपाली दूतावासले आग्रह गरेको छ। बंगलादेशमा सरकारी जागिरमा रहेको आरक्षण र कोटा प्रणालीको विरोधमा भइरहेको आन्दोलनले हिंसात्मक रूप लिए सँगै नेपाली विद्यार्थीलाई सुरक्षित रहन नेपाली दूतावासले आग्रह गरेको हो । कोटा विरोधी प्रदर्शन हिंसात्मक बनेपछि अहिले बङ्गलादेशमा सम्पूर्ण सरकारी र निजी विश्वविद्यालय, शैक्षिक संस्थाहरू तत्कालको लागि बन्द […]

