माउन्टेन हाइड्रो नेपाल पहिलो त्रैमासमा ३८ करोड नोक्सानीमा
काठमाडौं । माउन्टेन हाइड्रो नेपाल लिमिटेडले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको पहिलो त्रैमासमा रू. ३८ करोड ६२ लाख नोक्सानीमा रहेको छ । गत आवको पहिलो त्रैमासमा भने कम्पनी रू. १ करोड ५९ लाख नाफा कमाएको थियो । कम्पनीद्धारा निर्माण गरिएको तल्लो हेवा खोला […]

