राष्ट्रपतिद्वारा माघ १८ गते संसद् अधिवेशन आह्वान
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा यही माघ १८ गते सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेका छन् । नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उनले अधिवेशन बोलाएका हुन् । मन्त्रिपरिषदले संसदको हिउँदे अधिवेशनका लागि यही माघ ७ गते राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । राष्ट्रपति पौडेलले माघ १८ गते दिउँसो […]

