नेपाल पुनर्बीमा कम्पनीका नवनियुक्त अध्यक्षले लिए सपथ
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीका नवनियुक्त अध्यक्ष देवराज ढुङ्गानाले बिहीबार पद तथा गोपनियताको सपथ लिएका छन्। बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले नेपाल बीमा प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा उनलाई पद तथा गोपनियताको सपथ खुवाएका हुन् । सपथ समारोहपछि बीमा समितिका अध्यक्ष सिलवालले बीमा उद्योगमा बीमा क्षेत्रकै जानकार व्यक्ति प्रवेश भएकोमा खुसी व्यक्त गर्दै सफल […]

