मुख्यसचिवमा एकनारायण अर्याल नियुक्त
काठमाडौं । हिजो बसेको मन्त्री परिषद् वैठकले मुख्यसचिवमा एकनारायण अर्याललाई नियुक्त गरेको छ । अर्याल नेपाल सरकारको सचिवको बरियतामा चौथो नम्बरमा रहेका थिए। उनी गृह मन्त्रालयको सचिवमा कार्यरत थिए । मुख्य सचिव लीलादेवी गडतौला आजबाट उमेरका कारण अनिवार्य अवकाशमा जाने भएपछि मुख्यसचिवमा अर्याल नियुक्त भएका हुन् । नेपाल सरकारको ७० जना बिशिष्ट श्रेणीको सचिवमा सबैभन्दा […]

