नीति तथा कार्यक्रम : प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई ‘सेन्टर फर एक्सीलेन्सी’ को रुपमा विकास गरिने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई ‘सेन्टर फर एक्सीलेन्सी’ को रुपमा विकास गरिने बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई ‘सेन्टर फर एक्सीलेन्सी ’ रुपमा विकास गरी सार्वजनिक सेवा र विकास प्रशासनलाई थप नतिजाउन्मुख र प्रभावकारी बनाइने बताइएको हो र कार्यसम्पादनको आधारमा गरिने मूल्यांकनलाई […]

स्वास्थ्य बीमा बोर्डको पुर्नसंरचना गर्ने

काठमाडौं । सरकारले स्वास्थ्य बीमा  प्रणाली एकिकृत गरि उपचारको दायरा बढाउने भएको छ । गम्भिर प्रकृतिका रोगको उपचार बीमाबाट गर्न सुबिधा थैली परिमार्जन गर्ने भएको छ  बीमा सेबाको प्रबर्धन सुसासन  र बित्तिय स्थायित्वको लागि बोर्डको पुर्नसंरचना गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३  का लागि राष्ट्रपति राम चन्द्र पौडेलले संघीय संसद्को […]

नागरिक एपलाई सेवा प्रदान गर्ने मुख्य डिजिटल उपकरणको रुपमा विकास गरिने

काठमाडौं । सरकारले नागरिक एपलाई सेवा प्रदान गर्ने मुख्य डिजिटल उपकरणको रुपमा विकास गर्ने भएको छ। आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन्। उनले सम्भव भएसम्म सबै सेवा अनलाइन गरिने तथा सरकारी कार्यालयका काम कारबाही फेसलेस गरिने बताए।

नेप्सेको पुनर्संरचना हुने

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज पुनर्संरचना गरिने भएको छ । नीति तथा कार्यक्रममा भनिएको छ, ‘धितोपत्र बोर्ड सुदृढीकरण तथा नेपाल स्टक एक्सचेन्जको पुनर्संरचना गरी पुँजी बजारको क्षमता एवम् पारदर्शिता वृद्धि गरिनेछ ।’ त्यस्तै फजुल खर्च रोक्न अनावश्यक सार्वजनिक संरचना खारेज गरिने समेत नीति तथा कार्यक्रममा उल्लेख छ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ […]

नीत तथा कार्यक्रम : २०८४ भित्र सबै बालबालिकालाई आधारभूत शिक्षा दिने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै २०८४ साल भित्र सबै बालबालिकालाई आधारभूत शिक्षा दिने व्यवस्था गरिने बताएका छन् । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई परिमार्जन गरी राष्ट्रिय शैक्षिक सुदृढ कार्यक्रम अन्तर्गत अघि बढाइने बताइएको छ ।

राष्ट्रपति शैक्षिक कार्यक्रमलाई राष्ट्रिय शैक्षिक सुधार कार्यक्रममा रुपान्तरण गर्ने

काठमाडौं । सरकारले राष्ट्रपति शैक्षिक कार्यक्रमको मोडालिटी परिबर्तन गरी राष्ट्रिय शैक्षिक सुधार कार्यक्रम बनाउने भएको छ । सरकारले शिक्षा बिध्येयक चालु अधिबेधनमा पारित गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ । राष्ट्रपति राम चन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा आर्थिक बर्ष २०८२/०८३ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।  नेपालको संविधानको […]

नीत तथा कार्यक्रम : सामाजिक सुरक्षा कोष अनिवार्य, कोषमा नगए संस्था नविकरण नहुने

काठमाडौं ।राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सामाजिक सुरक्षा कोष अनिवार्य, कोषमा नभए नविकरण नहुने बताएका छन् । आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत् सबै प्रकृतिका जुनसुकै सेवा शर्तमा रोजगारीमा संलग्नहरुलाई अनिवार्य रुपमा योगदानमा आधारित सुरक्षा कोषमा आवद्धता गरिने गरी कोषको भूमिका र दायित्वलाई विस्तार गरिने बताइएको हो । कम्पनी […]

सरकारको नीति तथा कार्यक्रम : ९० को दशक ‘आन्तरिक रोजगारी दशक’ मनाइने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै आगामी दशकलाई आन्तरिक रोजगारी दशक मनाइने बताएका छन् । आर्थिक वर्षको नीति तथा कार्यक्रम  मार्फत् श्रम गर्नेको संस्कृतिको विकास गर्दै श्रमलाई सम्मान गर्ने परिपारटी बसाल्ने छ । इन्र्टनलाई पनि स्टार्टअपमा संलग्न गर्न कार्यघण्टाम आधारित ज्याला प्रणाली लागु गरिनेछ । योगदानमा आधारित सामाजिक […]

नेपाल यएरलाइन्सको पुनसंरचना हुने

काठमाडौं । आर्थिक, व्याबसायिक र वाताबरणीय संबाभ्यताको आधारमा मात्र बिमानस्थल निर्माण तथा गर्ने भएको छ । सरकारले एक मात्र राष्ट्रिय ध्वजाबाहक नेपाल यएरलाइन्सको पुनसंरचना गर्ने भएको छ । राष्ट्रपति राम चन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा आर्थिक बर्ष २०८२/०८३ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् । नेपालको संविधानको धारा ९५ अनुसार […]

सहकारी ऋण असुली न्यायाधीकरण स्थापना गरिने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी ऋण असुली न्यायधीकरण स्थापना गर्ने बताएका हुन् । आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् । सहकारीको ऋण असुलीमा आएको समस्या समाधान गर्न यस्तो न्यायधीकरण बनाइने भएको हो ।