सरकारले घरेलु मदिराको ब्राण्डिङ गर्ने
काठमाडौं । सरकारले घरेलु मदिराको ब्राण्डिङ गर्ने र बजारीकरण गर्ने गरि कानुनी प्रबन्ध गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले घरेलु मदिराको ब्राण्डिङ गर्ने र बजारीकरण गर्ने गरि कानुनी प्रबन्ध गर्ने घोषणा गरेका हुन् ।

