कृषि औजार कारखानाले ३२ महिनामा १६ प्रकारका नयाँ कृषि उपकरण विकास गर्यो
काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रले वीरगञ्जस्थित कृषि औजार कारखानाको सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी लिएपछि ३२ महिनाको अवधिमा १६ प्रकारका कृषि उपकरणहरूको अनुसन्धान र विकास गरेको छ। कारखानाका प्रमुख तथा इञ्जिनियर रितेश देवका अनुसार केन्द्रले नेपालका कृषि क्षेत्रका आवश्यकतालाई ध्यानमा राख्दै विभिन्न साना–ठूला औजारहरू विकास गरेको हो। उनले भन, ‘अहिलेसम्म हामीले पराल काट्ने, धान काट्ने रिपर, […]

