आगामी केही दिन तराईका भू-भागहरूमा गर्मी बढ्ने, तातो हावा बहन सक्ने
काठमाडौं । आगामी केही दिन सम्म देशभरको तापक्रमक तराईका भू-भागहरूमा अत्यधिक गर्मीको सम्भावना रहेको छ । तराइ मधेका भू-भागहरूमा आगामी ३ दिन (२०८१ जेठ १६ गते देखि २०८१ जेठ १८ गते) सम्म तातो हावा (Hot Wind) तथा तातो लहर (Heat wave) को सम्भावना रहेको हुनाले सो को असरबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसम पुर्वानुमान महाशाखाले […]

