अमेरिकी फेडले ब्याजदर घटायो
काठमाडौं । अमेरिकी केन्द्रीय बैंक फेडेरल रिजर्भ बैंकले ब्याजदर घटाएको छ । फेडले बिहीबार सुस्त मुद्रास्फीति र कमजोर श्रम बजारको बीचमा ब्याजदर २५ आधार बिन्दुले घटाएको छ । अमेरिकामा नयाँ राष्ट्रपतिका रुपमा डोनाल्ड ट्रम्प निर्वाचित भएको एक दिनपछि फेडले ब्याजदर ०.२५ प्रतिशत बिन्दुले घटाएको हो । नीति निर्माताहरूले अमेरिकी केन्द्रीय बैंकको प्रमुख ऋण दरलाई ४.५०% र […]

