नेपाल राष्ट्र बैङ्कले तोकेको बिदेशी मुद्राको विनिमयदर कुनको कति ?
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजको लागि विदेशी मुद्राको विनिमय दर निर्धारण तोकेको छ । राष्ट्र बैङ्कले तोकेको बिनिमय दर अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ ६३ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ २३ पैसा रहेको छ । युरोपियन युरो डलर एकको खरिददर एक सय ४२ रुपैयाँ ४२ पैसा र बिक्रीदर […]

