त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित

काठमाडौं । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ । मौसममा आएको खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित भएका विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार आन्तरिकतर्फ जनकपुर, भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थलमा मात्रै उडान भइरहेका छन् । भद्रपुर, सिमरा, भरतपुर, पोखरा र सुर्खेत विमानस्थलमा […]

नागढुगां सुरुङमार्ग नजिकै लेदोसँगै पहिरो खस्यो ,नागढुगां नौविसे सडक अबरुद्द

काठमाडौं ।  त्रिभुवन राजपथ अन्तर्गत नौबिसे- नागढुङ्गा सडकखण्ड लेदो माटोले अवरुद्ध बनेको छ । धुनिबेँसी नगरपालिका–९ सुरुङमार्ग नजिक सडकमाथिबाट खसेको लेदो माटोले सडक अवरुद्ध  बनेको हो । निरन्तरको वर्षातसँगैको लेदोले सडक अवरुद्ध  हुँदा सवारीसाधन रोकिएका छन् । काठमाडौँबाट पूर्व–पश्चिमका लागि छुटेका यात्रु बससहित सबै प्रकारका सवारी सडकमै रोकिएका हुन् । राजमार्गमा लेदो थुप्रिएकाले खुलाउन कठिन […]

‘आर्ट अफ लिभिङ्ग नेपाल’को ‘ह्याप्पिनेस प्रोग्राम’ सम्पन्न

काठमाडौं । आज भन्दा ४२ वर्ष अघि देखि विश्वका १८६ देशमा संजाल रहेको ‘द आर्ट अफ लिभिङ्ग’को नेपाल ईकाईले योग, ध्यान र साधनाको माध्यमबाट जिवन जिउने कला सिकाउने सिलसिलामा आज काठमाडौंको तारकेश्वर नगरपालिकाको गोलढुंगामा ४ दिने ‘ह्याप्पिनेस प्रोग्राम’ सम्पन्न गरेको छ । घरेलु महिला कामदार, एकल महिलाहरूको समुहलाई लक्षित गरी संचालित उक्त कार्यक्रममा २२ जना […]

नारायणगढ-मुग्लिन सडकमा आज राती गाडी चलाउन रोक

काठमाडौं । हिजोदेखि लगातार पानी परिरेकोले आज रातिको समयमा नारायणगढ-मुग्लिन सडकमा गाडी चलाउन रोक लगाउने निर्णय गरिएको छ । जिल्ला सुरक्षा समितिले लगातारको पानीले रातीको समयमा पहिरोक‍ो जोखिम आंकलन गरि गाडी चल्न नदिने जनाएको हो । समितिका संयोजक तथा चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले आज बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्मा गाडी चलाउन रोक्ने […]

पोखरामा आइतबारबाट ‘एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्प’ गर्दै एमएडब्लु वृद्धि

पोखरा । नेपालका लागि दिपल, सेरेस र नामी इलेक्ट्रिक सवारीसाधनका ब्रान्डको वितरक एमएडब्लु वृद्धिले पोखरामा हालसम्मकै ठूलो ‘एक्सचेन्ज तथा टेस्ट ड्राइभ क्याम्प’ गर्ने भएको छ । एमएडब्लु वृद्धिले पोखरा इभेन्ट सेन्टर, बुलाउदी–०६ मा आउँदो असोज १३ देखि १५ गतेसम्म ‘एक्सचेन्ड एन्ड टेस्ट ड्राइभ क्याम्प’को आयोजना गर्न लागेको हो । यो विशेष कार्यक्रममा इलेक्ट्रिक सवारीसाधनमा चाख राख्ने […]

तपाँईको बजारले बाईक चढ्ने रहर पुरा गर्छ

काठमाडौं । बाईक चढ्ने रहर र सपना छ  थोरै पैसा भएर बाइक चढ्न आँठ पुगिरहेको छैन भने तपाँईलाई बाइक चढ्न सहयोयी बनेर आएको छ तपाँईको बजार । तपाँईको बजारले नयाँ तथा पुराना बाईक खरिदमा फाइनान्सको सुविधा सहित एउटै छाना मुनि विभिन्न चर्चित ब्राण्डका बाईकहरु बिक्रि बितरण गरिरहेको छ । तपाईको बजारले  बाइक/स्कुटर खरिदमा  ३ प्रकारका […]

दशैमा कुमारी बैङ्कले ल्यायो क्यासब्याक अफर

काठमाडौं । कुमारी बैंकले दशैको  अवसरमा आफ्ना सेवाग्राहीहरुलाई शुभकामना स्वरुप दशै उत्सव क्यासब्याक अफर सञ्चालनमा ल्याएको छ ।डयो क्यासव्याक अफर घटस्थापना देखि महानवमी सम्मको ९ दिन सञ्चालनमा रहने बैङ्कले जनाएको छ ।   अफरमा कुमारी बैंकका सेवाग्राहीहरुले  डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाईल बैकिङ्ग मार्फत बस्तु तथा सेवा खरिद बापतको रकम भुक्तान गर्दा प्रत्येक दिन ५० […]

सिटिजन्स बैंक इन्टरनेसनलको सुचना अधिकारीमा नारायण राज अधिकारी नियुक्त

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले  सूचना अधिकारीमा नारायण राज अधिकारीलाई नियुक्त गरेको छ । बैंकको आरम्भ देखिनै सिटिजन्स बैंकमा आबद्ध रहनुभएको उनले बैंकको सूचना अधिकारीको अतिरिक्त प्रवक्ता एवं प्रमुख प्रशासकिय अधिकृतको समेत भूमिका निभाउँदै आएका छन् । सूचना अधिकारीमा नियुक्त भएका अधिकारीसँग २० बर्षको बैंकिङ अनुभव रहेको छ । उनले त्रिभुवन विश्व विद्यालयबाट वित्त व्यवस्थापन […]

भदौमा जीवन बीमा कम्पनीको व्यवसाय साढे ११ अर्ब, कसको कति?

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को भदौमा जीवन बीमा कम्पनीहरुले करिब साढे साढे ११ अर्ब रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले चालु आवको भदौमा ११ अर्ब ५५ करोड २ लाख ८१ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेका हुन् । भदौमा प्रथम बीमाशुल्क २ अर्ब ५७ करोड १८ […]

सर्वोत्तम सिमेन्टको निशुल्क स्वास्थ्य शिविर सम्पन्न १ सय भन्दा बढीको उपचार

काठमाडौं । सर्वोत्तम सिमेन्टले झापा जिल्लाको भद्रपुर–नगरपालिका वडा नं. ९ मा अवस्थित सर्वोत्तम ईष्ट प्राईभेट कारखाना स्थलमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । “सुखद जीवनका लागि हौँ निरोगी” भन्ने सन्देशका साथ गरिएको उक्त कार्यक्रममा कुल १०६ जनाले निःशुल्क स्वास्थ्य परिक्षण गराएका थिए। सो अवसरमा स्वास्थ्य जाँच गराएका सहभागीलाई कम्पनीले निःशुल्क औषधी समेत वितरण गरेको […]