कालिकोटमा विप्लवले शुरु गरे भेँडापालन
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव सीले कर्णाली प्रदेशमा भेँडापालन शुरु गरेका छन् । उनले चिसापानी कालिकोटमा भेडा फार्मको उद्घाटन गरेका छन् । विप्लव नेतृत्वको नेकपाले पछिल्लो समय देशभरका विभिन्न स्थानामा कृषि उत्पादनको गतिविधि गरिरहेको छ । नेकपाले देशभर आफ्नो नाममा रहेको २८ बिघा जमिनमा खेती गर्दैछ । थप १२८ बिघा जमिन लिजमा […]

