साताको शेयर बजार : ५ अर्बले कारोबार रकम र १ खर्ब बढीले बजार पुँजीकरण रकम बढ्यो
काठमाडौं । यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २८०० माथि रहँदा शेयर बजारका अधिकांश सूचकहरु सकारात्मक रह्यो । निरन्तर आठ दिन बढेको शेयर बजारले गर्दा कारोबार रकम र बजार पुँजीकरण रकम दुवैमा वृद्धिदर देखियो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले उपलब्ध गराएका तथ्यांक अनुरुप गत साताको तुलनामा यो साता५ अर्ब ३५ करोड ९ लाखले कारोबार […]

