नेप्सेमा दोस्रो सर्किट

काठमाडौं । नेप्से सूचकमा आइतबार दोस्रो सर्किट लागेको छ। बजार खुलेको पहिलो मिनेटमै नेप्से सूचक ४ प्रतिशतले बढेर पहिलो सर्किट लागेको छ। त्यसपश्चात खुलेको बजारमा नेप्से ५ प्रतिशतले बढेपछि दोस्रो सर्किट लागेको हो। अहिले नेप्से १२९ अंकले बढेर २६९७.२१ अंकमा रहेको छ। मौद्रिक नीतिपछि नेप्सेमा सकारात्मक प्रभाव देखिएको छ।

युगको मुहार फेर्न युवाको हातमा युगको साँचो

अशोक शिवाकोटी काठमाडौं । ‘ड्राइभर दाइलाई मन पर्ने टायर, गोरखकाली टायर भएर’ कुनैबेला रेडियो र टिभीबाट अत्याधिक बज्ने विज्ञापनमध्ये एक हो, यो विज्ञापन । यो विज्ञापन सुन्न पाएको पनि देशमा यो उद्योग भएर मात्र हो । अहिले नत यो विज्ञापन नै छ नत उद्योग नै । यस्तै हालत रही रहने हो भने कुनै दिन कुनै […]

तोलामा १ हजारले बढ्यो सुनको मुल्य

काठमाडौं । आज साताको पहिलो दिन  सुनको मूल्य बढेको  छ । आज छापावाल सुन तोलामा १ हजार  रुपैयाँले बढेको हो । साताको अन्तिम दिन शुक्रबार १ लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाला सुन प्रतितोला आज १ लाख ४५ हजार ७ सय पुगेको  नेपाल सुन चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । आज छापावाल […]

अमेरिकी डलरको मूल्यले बनायो नयाँ किर्तिमान

काठमाडौं ।अमेरिकी डलरको मूल्यले आज साउन १३ गते नयाँ कीर्तिमानी कायम गरेको छ । योसँगै नेपाली मुद्रा पनि इतिहासकै कमजोर बनेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि तय गरेको विनिमय दररेटअनुसार १ अमेरिकी डलरको खरिददर १३३.६७ रुपैयाँ र बिक्रीदर १३४.२७ रुपैयाँ कायम भएको छ । जुन हालसम्मकै उच्च हो । यसअघि गत साउन १० […]

अधिकांस तरकारीको मूल्य घट्दा रायोको साग र कुरीलो मूल्यको बढ्यो

काठमाडौं ।  कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिका अनुसार आज गोलभेडा ठुलो नेपालीको मुल्य बढेको  छ । हिजो प्रति केजी औसत मुल्य ६५ रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मुल्य ७५ रहेको छ जुन हिजोको १५.३८ प्रतिसत बढी हो । गोलभेडा सानो लोकल मुल्य आज घटेको छ हिजो प्रति केजी औसत मुल्य २२.५० […]

एनआईसी एशिया बैंकले सुर्याज्योती लाईफ इन्स्योरेन्समा रहेको शेयर बिक्री गर्ने

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको ९२ हजार ३९४ कित्ता  संस्थापक शेयर बिक्री गर्न लागेको छ । एनआईसी एशिया बैंकले सूर्यज्योति लाइफको ९२ हजार ३४९ कित्ता शेयर बिक्रीमा राखेको हो । बिक्रीमा राखिएको शेयरमा कम्पनीका संस्थापक शेयरधनीका साथै अन्य व्यक्ति तथा संस्थाले खरिद गर्न सक्नेछन् । इच्छुक खरिदकर्ताले साउन […]

मौद्रिक नीतिमा उर्जा व्यावसायीको एजेण्डा नसमेटिएको भन्दै इप्पानको आपत्ति

काठमाडौं । साढे दुई दशकदेखि ऊर्जा उत्पादन सुरु गरेको निजी क्षेत्रबाट मात्र हालसम्म २५ सय मेगावाट बराबरका १८२ आयोजना निर्माण सम्पन्न भैसकेका छन् भने ३९ सय मेगावाट बराबरका १३७ आयोजना निर्माणाधीन र  ३९ सय मेगावाट बराबरका १३६ आयोजना नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पीपीए) भएर वित्तिय व्यवस्थापनको पर्खाइमा छन् । सर्वे अनुमतिपत्र सम्पन्न गरेर […]

दिगो भविष्यको प्रतिबद्धता र जनचेतनाका लागि देशव्यापी ‘नबिल दिगो पाइला’ वाकाथन

काठमाडौं । नबिल बैंकले देशव्यापी ‘नबिल दिगो पाइला’ वाकाथन गरेको छ । दिगो भविष्यको प्रतिबद्धतासहित जनचेतना जगाउने उद्देश्यले वाकाथन गरेको बैङ्कले जनाएको छ स्थापनाको ४०औँ वार्षिकोत्सवको अवसरमा बैंकले दिगो भविष्य निर्माणको प्रतिबद्धता जनाउँदै शनिबार बिहान देशव्यापी वाकाथन आयोजना गरेको हो । बैंकले हालसम्म प्राप्त गरेका उपलब्धिलाई संस्थागत गर्दै दिगो भविष्यप्रति प्रतिबद्धताका लागि वाकाथनमार्फत ऐक्यबद्धता जनाएको छ […]

पूर्वीनाका काँकडभिट्टाबाट तीन अर्बको प्लाइउड र भेनियर निर्यात

काठमाडौं । आर्थिक वर्ष २०८०\८१ मा पूर्वीनाका काँकडभिट्टाबाट दुई अर्ब ९६ करोड ४१ लाख ९४ हजार रुपैयाँ बराबरको ९९ हजार आठ सय एक मेट्रिक टन काठका सामान भारत निर्यात भएको छ । पूर्वी पहाडको खेतबारीमा उत्तिसलगायत छिटो हुर्किने बिरुवा लगाएर प्लाइउड उत्पादन हुँदै आएको छ । काठको पाताबाट भेनियर उड उत्पादन हुने र भेनियर उडलाई […]

कोशी, बागमती, गण्डकी र  सुदूरपश्चिम प्रदेशका एक-दुई  स्थानमा भारी हुनसक्ने

काठमाडौं । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । देशभर साधारणतया बदली रहेको छ ।  बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा तथा कोशी, लुम्बिनी र कर्णाली प्रदेशका  थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भैरहेको बिभागले जनाएको छ आज दिउँसोː देशभर आंशिक […]