सिंहरदबारभित्रै प्रदर्शन गरेपछि राप्रपा अध्यक्ष लिङ्देनसहितका नेता पक्राउ
काठमाडौं । सिंहदरबारभित्रै विरोध प्रदर्शन गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का शीर्ष नेताहरू पक्राउ परेका छन् । पम्प्लेट प्रदर्शन र गणतन्त्रविरुद्ध नाराबाजी गरेपछि प्रहरीले अध्यक्ष लिङ्देन, संसदीय दलका नेता ज्ञानेन्द्र शाही लगायतलाई पक्राउ गरेको हो । अन्य नेतारकार्यकर्ता बिजुलीबजार क्षेत्रमा भेला भएर प्रदर्शन गरिरहेका बेला अध्यक्ष लिङ्देन लगायतले सिंहदरबारभित्रै प्रदर्शन गरेका हुन् । यसअघि ज्ञानेन्द्र […]

