कर्जा नोक्सानीको प्रोभिजनमा राष्ट्र बैंक लचक (निर्देशनसहित)
काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्जा नोक्सानीको व्यवस्थामा बैंक तथा वित्तीय संस्था प्रति लचकता अपनाएको छ । यसअघि असल कर्जा नोक्सानी व्यवस्था १.१ प्रतिशत राख्नु पर्नेमा अब ०.१ प्रतिशत घटाएर कुल १ प्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नुपर्ने व्यवस्था गरेको छ । सोमबार क, ख र ग वर्गका इजाजतप्राप्त संस्थालाई निर्देशन २०८१ संशोधन/परिमार्जन गर्दै यस्तो व्यवस्था […]

