कस्तो स्मार्टफोनहरुलाई अलराउण्डर भन्ने ?
काठमाडौं । सुपथ मूल्यका सुविधा सम्पन्न स्मार्टफोनहरु बजारमा फेला पार्न निकै चुनौतिपूर्ण हुन्छ । सामान्यतया, बजारका स्मार्टफोनहरुमा जति धेरै सुविधा भयो त्यतिनै मूल्य उच्च हुन्छ । जसले गर्दा आफ्नो खल्ती खाली नगरी आफूले चाहेको सबै सुविधायुक्त फोन किन्न गाह्रो छ । अहिलेको आधुनिक युगमा ग्राहकहरु सुपथ मूल्यमा अधिकतम् सुविधा भएको स्मार्टफोनहरु खरिद गर्न चाहन्छन्। गेमिङ, […]

