प्रतिनिधि सभाको बैठक बस्दै अध्यादेश पारित गर्ने सरकारको तयारी
काठमाडौं । संघीय संसद प्रतिनिधि सभाको पाँचौं अधिवेशनको १३ औ बैठक आज पागुन २१ गते दिनको १ बजे संसद भवन नया बानेश्वरमा बस्दैछ । आजको बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको “नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१” का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिने कार्यसूची रहेको छ । प्रधानमन्त्री के.पी. शर्मा […]

