पाकिस्तानीका लागि भारतमा भिसा प्रतिबन्ध, दूतावास बन्द गर्ने, सिन्धु जल सन्धि खारेज
काठमाडौं । भारतले पाकिस्तानसँगको १९६० को सिन्धु जल सन्धि तत्काल खारेज गर्ने निर्णय गरेको छ । जम्मू कश्मीरको पहलगाममा भएको आतंकवादी हमलापछि प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा नयाँ दिल्लीमा बसेको सुरक्षा सम्बन्धी मन्त्रिपरिषद् समिति (सीसीएस) को बैठकले उक्त निर्णय गरेको हो । विदेश सचिव विक्रम मिश्रीले सीसीएस बैठकमा भएका निर्णयहरूको बारेमा जानकारी दिँदै सिन्धु जल सन्धि […]

