अमेरिकाबाट आठ नेपाली डिपोर्ट
काठमाडौं । अमेरिकाले आठ नेपालीलाई (डिपोर्ट) देश निकाला गरेको छ । अमेरिकाले आधिकारिक कागजात नभका नेपालीलाई स्वदेश फर्काएको हो । बुधबार बिहान अमेरिकी चार्टर्ड जहाजमार्फत डिपोर्ट भएका आठ नेपालीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ल्याएको हो । ती आठ जनालाई नेपाल प्रहरीको जिम्मा लगाइएको छ । उनीहरुलाई मानव बेचबिखन ब्युरोमा लगिएको छ । प्रहरीका अनुसार अमेरीकामा हुने […]

