नेपाल युएईलाई हराउँदै विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा पुग्न सफल
काठमाडौं । नेपाल आइसिसी महिला टी- २० वल्ड विश्वकप एसिया क्वालिफायरबाट ग्लोबल क्वालिफायरमा छनोट हुन सफल भएको छ। सोमबार यूएईलाई ५ विकेटले पराजित गर्दै नेपाल पहिलो पटक ग्लोबल क्वालिफायरमा छनोट हुन सफल भएको हो। खेलमा नेपालले ११५ रनको लक्ष्य १९ ओभर ३ बलमा ५ विकेटको क्षतिमा पूरा गर्न सफल भयो। नेपालका लागि कप्तान इन्दु बर्माले […]

