एशियन थाइ फुड्सले आईपीओ निष्कासनका लागि हिमालयन सेक्युरिटीजलाई निष्कासन प्रबन्धक नियुक्त गर्यो

विराटनगर । नुडल्स र स्न्याक्सको अग्रणी निर्माता तथा निर्यातकर्ता एशियन थाइ फुड्स लिमिटेड (एटीएफ) ले आफ्नो आगामी प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) को निष्कासन प्रबन्धकका रूपमा काम गर्न हिमालयन सेक्युरिटीज बैंकर लिमिटेडसँग रणनीतिक सम्झौताको घोषणा गरेको छ। सम्झौतामा एशियन थाइ फुड्स लिमिटेडका अध्यक्ष शिवरतन शारडा र हिमालयन सेक्युरिटीजका प्रमुख कार्यकारी अधिकृत सुभास बहादुर श्रेष्ठ, एशियन थाइ […]

यती एयरलाइन्सले नयाँ विमान थपेसँगै गर्यो आम्दानीमा सुधार, ९ महिनामा कमायो ४ अर्ब ११ करोड

काठमाडौं । यती एयरलाइन्स लिमिटेडले गत आर्थिक वर्षको ९ महिनामा ४ अर्ब ११ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले अघिल्लो वर्ष (सन् २०२४) मा ४ अर्ब २५ करोड ८० लाख, सन् २०२३ मा ३ अर्ब ७७ करोड ५० लाख, सन् २०२२ मा ३ अर्ब ९२ करोड र सन् २०२१ मा १ अर्ब […]

अपि पावरले दिव्य ज्योति कम्पनी खरिद गर्ने

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले दिव्य ज्योति हाइड्रोपावर प्रा.लि को सम्पूर्ण स्वामित्व लिने भएको छ । मंगलबार बसेको सञ्चालक समितिको बैठकले हाल दिव्य ज्योति हाइड्रोपावरमा रहेको सम्पूर्ण सेयर खरिद गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको कम्पनीले जनाएको छ। दिव्य ज्योति हाइड्रोपावरले ५० मेगावाट क्षमताको मस्याङ्गदी बेसी जलविद्युत आयोजना निर्माणको तयारी गरिरहेको छ। पूर्ण स्वामित्व […]

बागलुङ र पर्वतमा चक्लाबन्दी गरेर व्यावसायिक फलफूलखेती

बागलुङ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना एकाइमार्फत बागलुङ र पर्वतका विभिन्न स्थानमा ९९.५ हेक्टर जग्गा चक्लाबन्दी गरी व्यावसायिक रुपमा फलफूल तथा सागसब्जीखेती थालिएको छ । परियोजना एकाइका प्रमुख नारायण पौडेलका अनुसार आर्थिक वर्ष २०७६/७७ देखि कृषक समूह र कृषि सहकारीमार्फत किसानलाई जोडेर व्यावसायिक खेतीतर्फ आकर्षित गर्न चक्लाबन्दी गरिएको हो । जग्गा चक्लाबन्दी गरेपछि गाउँका खाली […]

१२ वाणिज्य बैंकमध्ये ५ वटाको प्रतिसेयर आम्दानी २० रुपैयाँभन्दा धेरै, कुनको कति ?

काठमाडौं । हालसम्म १२ वटा वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको अन्तिम त्रैमाससम्मको वित्तीय रिपोर्ट सार्वजनिक गरेका छन् । जसमध्ये ५ वटा बैंकको प्रतिसेयर आम्दानी २० रुपैयाँ भन्दा धेरै छ । ९ वटा बैंकको इपीएस १० रुपैयाँ  भन्दा बढी देखिएको छ । बैंकहरुको नाफामा सुधार आएसँगै प्रतिसेयर आम्दानी पनि बढेको हो । १२ मध्ये २ वटाको भने उक्त […]

नेपाल धितोपत्र बोर्डको सञ्चालकमा हेमराज ढकाल नियुक्त

काठमाडौं । नेपाल धितोपत्र बोर्डको सञ्चालकमा हेमराज ढकाल नियुक्त भएका छन् । निजीक्षेत्रबाट प्रतिनिधित्व गर्दै ढकाल सेबोनको सञ्चालक नियुक्त भएका हुन् । उनी नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हुन् । उनलाई बुधबार एक कार्यक्रमकाबीच बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले पद तथा गोपनियताको सपथ गराएका हुन् ।

नेपालको वैदेशिक व्यापारका प्रमुख पाँच साझेदार मुलुकसँग कस्तो छ व्यापार अवस्था ?

काठमाडौं । नेपालको वैदेशिक व्यापारका प्रमुख पाँच वटा मुलुकसँग नेपालको व्यापार अवस्था दयनीय रहेको छ ।  भन्सार विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को वाषिर्क तथ्यांक अनुसार नेपालको वैदेशिक व्यापारको प्रमुख साझेदार मुलुकहरु भारत, चीन, अर्जेन्टिना, अमेरिका र संयुक्त अरब इमिरेटस (यूएइ)सँगको व्यापार अवस्था दयनीय देखिएको हो । भारतबाट १० खर्ब ७१ अर्ब १९ करोड […]

शिवम् सिमेन्ट्सको नाफा २०५ प्रतिशत बढ्यो, अन्य सूचक कस्ता छन् ?

काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ७९ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा २०५.८५ प्रतिशत धेरै हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २५ करोड ९६ लाख नाफा कमाएको थियो । शिवम् सिमेन्टले असारसम्म ७ अर्ब ७६ करोड रुपैयाँ बराबरको सञ्चालन आम्दानी […]

Ncell Foundation, ICOM Nepal launch research-based journal ‘The Museum’

Kathmandu, August 12,  Ncell Foundation, ICOM Nepal, and the Narayanhiti Palace Museum have jointly launched Sangrahalaya (The Museum), a research-based journal covering the fundamental principles of museums, international and national practices, and various aspects of history. At an event organised at the Narayanhiti Palace Museum, Kathmandu Minister for Culture, Tourism and Civil Aviation, Badriprasad Pandey, […]

एनसेल फाउन्डेसन र आइकम नेपालको सहकार्यमा अनुसन्धानमूलक जर्नल ‘संग्रहालय’ विमोचन

काठमाडौं । एनसेल फाउण्डेसन, आइकम नेपाल र नारायणहिटी दरबार संग्रहालयको साझेदारीमा संग्रहालयको आधारभूत मान्यता, अन्तर्राष्ट्रिय तथा राष्ट्रिय अभ्यास र इतिहासका विभिन्न पक्षहरू समेटिएको अनुसन्धानमूलक जर्नल “संग्रहालय” विमोचन गरिएको छ । नारायणहिटी दरबार संग्रहालयमा मंगलबार  आयोजित एक कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले जर्नलको विमोचन गरे । मन्त्री पाण्डेले नेपालको संग्रहालयका विभिन्न आयाम उल्लेख […]