एन आई सी एशिया बैंकका ग्राहकले सिजी नेट र आइपीटिभी सेवामा विशेष छुट पाउने
काठमाडौं । एन आई सी एशिया बैंकका सिजी कम्युनिकेसन्स लिमिटेडको इन्टरनेट प्रयोग गरेमा लाग्ने दस्तुरमा छुट पाउने भएका छन्। समझदारीसँगै बैंकका ग्राहकले पहिलो पटक सिजी इन्टरनेट र आइपीटिभीको सेवा लिँदा व्यक्तिगत सेवामा २५०० र संस्थागतरुपमा प्रयोग गर्दा २० प्रतिशत छुट प्राप्त गर्न सक्ने जनाइएको छ । सम्झौता पत्रमा बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र […]

