नेपालगन्ज–दिल्ली सिधा हवाई उडानका लागि प्रभावकारी पहल आवश्यकः महासंघ अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालगन्ज–दिल्ली सिधा हवाई उडानको लागि प्रभावकारी पहल आवश्यक भएको बताएका छन् । नेपालगञ्ज–दिल्ली सिधा हवाई उडानको सन्दर्भमा नेपाल उद्योग वाणिज्य संघ बांकेको आयोजना तथा नेपाल उद्योग वाणिज्य महासंघको सहकार्यमा आज काठमाडौंमा आयोजित सर्वपक्षिय छलफल कार्यक्रममा बोल्दै उनले नेपालगञ्ज–दिल्ली सिधा हवाई उडान गर्न सके सो क्षेत्रको […]

हुन्डाई नेपाल : प्रगतिको अग्रिम सोच र सफलताका सपना

काठमाडौं । फेब्रुअरी २००९ देखि नेपालमा हुन्डाई गाडीहरूको एकमात्र आधिकारिक वितरकको रूपमा कार्यरत लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नवीनता र ग्राहक सन्तुष्टिप्रति अडिग प्रतिबद्धतासँग एक बलियो र सम्मानित धरोहर निर्माण गरेको छ। हुन्डाई नेपालले सुरुवातमा एक विश्वासनीय आयातकको रूपमा आफ्नो यात्रा आरम्भ गरेको थियो र अब यो घर–घरमा चिनिने नाम बनिसकेको छ। विगतका वर्षहरूमा यसले स्यान्ट्रो, ग्रान्ड […]

‘मिडनाइट ब्लु’ रङ्गमा टीभीएस रोनिन २२५ सार्वजनिक

काठमाडौं । टीभीएस मोटरसाइकलको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले नाइमा २०२५ मा सार्वजनिक गरेको टीभीएस रोनिन २२५ को २०२५ संस्करण आकर्षक ‘मिडनाइट ब्लु’ रङ्गमा आएको छ। यो नयाँ संस्करणले प्रिमियम डिजाइन, बहुप्रयोगी प्रदर्शन, र आधुनिक राइडर-केंद्रित सुविधाका कारण मोटरसाइकल प्रेमीहरूको ध्यान तानेको छ। हल बीको स्टल एल३ए मा प्रदर्शन गरिएको यस मोटरसाइकलले अत्याधुनिक प्रविधि, […]

प्रधानमन्त्री ओलीद्वारा नाडा अटो शो २०२५ उद्घाटन हुने, उड्ने कार प्रदर्शन गरिने

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले आगामी भदौ ३ देखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्न लागेको १७औं संस्करणको नाडा अटो शो २०२५ प्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाटन गरिने भएको छ। आइतबार नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा प्रधानमन्त्री ओलीसँग भेट गरी अटो शोको प्रमुख अतिथिको रूपमा उद्घाटन गरिदिन औपचारिक अनुरोध गरिएको थियो। […]

राजावादी समूहले जेठ १५ देखि अनिश्चितकालीन आन्दोलन गर्ने

काठमाडौं । राजावादी समूहले यही जेठ १५ गतेदेखि राजसंस्था पुन:स्थापनाका लागि भन्दै अनिश्चितकालीन आन्दोलन गर्ने घोषणा गरेका छन् । बिहीबार काठमाडौंमा एक कार्यक्रमका बीच राजसंस्था पुन:स्थापनाका लागि भन्दै बनाइएको संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले ‘सशक्त जनदबाब सिर्जना गर्न जेठ १५ गतेदेखि अनिश्चितकालीन जनआन्दोलन गर्ने’ घोषणा गरेका हुन् । आन्दोलनको संयोजन सुवेदी नेतृत्वको समितिमार्फत नै […]

सुनचाँदी, मार्जिन प्रकृति र रियल स्टेट क्षेत्रमा बढ्यो कर्जा प्रवाह

काठमाडौं । नेपाल राष्ट्र बैंकले पछिल्लो समय समग्रमा कर्जा वृद्धिदर राम्रो रहेको बताएको छ । क्षेत्रगत आधारमा सुनचाँदी, मार्जिन प्रकृति र रियल स्टेट क्षेत्रमा कर्जा विस्तार भएको छ । अर्थतन्त्रका विभिन्न सबै क्षेत्रमा कर्जा प्रवाह प्रभावकारी नभए पनि समग्रमा भने कर्जा प्रवाह धनात्मक रहेको छ । बैंक तथा वित्तीय संस्थामा कर्जाको माग पर्याप्त नभए पनि […]

सार्वजनिक विदाका दिन पनि भौतिक पूर्वाधार मन्त्री दाहाल र कर्मचारी काममै

काठमाडौं । आईतबार देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरवार चकमन्न रहयो । मर्मतका कारण मुख्य आवत जावतकोद्वार दक्षिण ढोका पनि बन्द थियो । सिंहदरवार मात्रै होईन, काठमाडौ उपत्यकाका सवैजसो सरकारी कार्यालयहरु सुनसान रहे । गाईजात्राको सार्वजनिक विदाका कारण कर्मचारीहरु शुक्रबारै देखि ‘होलिडे’ मुडमा थिए । शनिबार र आईतबार लगातार दुई दिनको विदाका कारण घुमघाममा रुची राख्नेहरुले […]

रुसबाट सुमी क्षेत्रको गाउँ फिर्ता लिएको युक्रेनको दाबी

काठमाडौं । युक्रेनको सेनाले आइतबार हालैका दिनहरूमा महत्त्वपूर्ण प्रगति गरेको रुसी सेनाबाट सुमी क्षेत्रको एक गाउँ फिर्ता लिएको बताएको छ । युक्रेनी सेनाले बेजसालिभकाबाट रुसी सेनालाई ‘मुक्त गरेको र पूर्ण रूपमा खाली गरेको’ सैन्य महासचिवालयले टेलिग्राम पोस्टमा बताएको छ । पोस्टमा लडाइँमा १८ रुसी सैनिक ‘मारिएको’ उल्लेख छ । यो गाउँ देशको उत्तरमा युद्धको मोर्चामा […]

भरतपुर आँखा अस्पतालमा ९० प्रतिशत भारतीय बिरामी

काठमाडौं । नेपाल नेत्रज्योति सङ्घ चितवनले ठोरीमा सञ्चालन गरेको भरतपुर आँखा अस्पताल ठोरीमा ९० प्रतिशत बिरामी भारतीय हुने गरेका छन् । भारतीय सीमाबाट १०० किलोमिटर टाढादेखि आँखा उपचारका लागि त्यहाँ बिरामी आउने गरेका हुन् । भरतपुर आँखा अस्पताल ठोरीका इञ्चार्ज अङ्कीत श्रीवास्तवका अनुसार गत आर्थिक वर्षमा बहिरङ्ग सेवामा १६ हजार २८४ जनाले आँखाको उपचार गरेकामध्ये […]

नाइमा २०२५, मा एनटॉर्क डिस्क एफआईका आकर्षक नयाँ रङहरू सार्वजनिक

काठमाडौं । टिभिएस नेपालले, नेपाल अटोमोबाइल इम्पोर्टस एन्ड म्याुनफयाक्चरर्स एसोसिएसन (नाइमा) २०२५ अटो शोको तेस्रो दिन आफ्नो एनटॉर्क डिस्क एफआई स्कूटरको नयाँ कलर भ्यारीएन्ट सार्वजनिक गरेको छ। नवीनता, उत्कृष्ट इन्जिनियरिङ, र ग्राहक केन्द्रित सेवाका लागि परिचित टिभिएस नेपालले नयाँ कलर भ्यारीएन्ट सहित उक्त स्कुटरहरु सार्वजनिक गरेको हो । एनटॉर्क डिस्क एफआई स्कूटर स्टल नम्बर एल३ए, […]