टिकटकले नेपालमा यौन दुर्व्यवहार सम्बन्धी जनचेतना र सहयोगका लागि सुरु गर्यो ‘सर्च गाइड’
काठमाडौं । टिकटकले नेपालमा नयाँ ‘सर्च गाइड’ सार्वजनिक गरेको छ, जसको उद्देश्य यौन दुर्व्यवहारको जोखिममा परेका वा त्यसबाट प्रभावित प्रयोगकर्ताहरूलाई समयमै सहयोग र आवश्यक समर्थन प्रदान गर्नु रहेको कम्पनीले जनाएको छ । यो सुविधा टिकटकको समग्र सुरक्षा अभियानको हिस्सा रहेको र यसको उद्देश्य प्रयोगकर्ताहरूलाई सुरक्षित, सहयोगी र जानकारीमूलक वातावरण प्रदान गर्नु रहेको जनाइएको छ । […]

