तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँधमा कङ्क्रिट निर्माण गरिँदै

काठमाडौं । तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत मुख्य बाँधका लागि ७३ हजार घनमिटर कङ्क्रिट निर्माण गरिएको छ । एक सय ४० मिटर अग्लो मुख्य बाँध बनाउनका लागि करिब नौ लाख घनमिटर कङ्क्रिट निर्माण गर्नुपर्नेमा हालसम्म ७३ हजार घनमिटरको काम सकिएको हो । मुख्य बाँधको कङ्क्रिटका लागि विसं २०८१ चैत […]

कुमारी बैंकको नाफामा ४५ हजार ८२९ प्रतिशतको सुधार, यसकारण बढ्यो मुनाफा

काठमाडौं । कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा २ अर्ब ११ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५ हजार ८२९ प्रतिशत धेरै हो । अघिल्लो वर्ष बैंकले ४६ लाख ८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। बैंकको खुद ब्याज आम्दानी १० अर्ब ८० करोडबाट बढेर ११ […]

बैंकका संस्थापक अध्यक्षसहित तीनजनालाई पुर्पक्षका लागि थुनामा पठाइयो

नेपालगञ्ज । नेपालगञ्जमा केन्द्रीय कार्यालय रहेको कर्णाली विकास बैंक घोटाला प्रकरणमा उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासले बैंकका संस्थापक अध्यक्षसहित तीन जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । राष्ट्र बैंकका पूर्व कर्मचारी भुवन बस्नेतलाई दुई लाख धरौटीमा छाड्न आदेश दिएको उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासले जनाएको छ । ‘उहाँले धरौटी बुझाउन नसकेकाले तत्काल थुनामा […]

सिटिजन्स बैंक इन्टरनेसनलको संस्थापक शेयर बिक्रिमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका संस्थापक समूहखओ ५५, ४२३.१२ कित्ता शेयर बिक्रिमा रहेको छ । बिक्रिमा रहेको शेयरको प्रतिकित्ता शेयर मूल्य न्यूनतम रु.११५/- प्रति शेयर) तोकिएको छ ।  बिक्रिमा रहेको शेयर खरिद गर्ने पहिलो अधिकार हाल कायम शेयरधनीको हुने कानूनी व्यबस्थाको कारण हाल कायम संस्थापक शेयर धनीले सो शेयर खरिद गर्ने इछ्छा भएमा  आजको […]

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण शेयरको लक-इन अवधि  समाप्त हुँदै

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको लगानीकर्ता तथा सामूहिक लगानी कोषहरूको लागि छुट्टयाइएको साधारण शेयरको लक-इन अवधि  आजबाट समाप्त हुँदै छ । कम्पनीको जारी पूँजी .७५,००,००,०००।- (अक्षरेपि पचहत्तर करोड मात्र) मध्ये ३० प्रतिशत अर्थात अक्षरेपि बाईस करोड पचास लाख मात्र) को ५ प्रतिशतले हुने २२,५०,००० कित्ता साधारण शेयर १,१२,५०० कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई […]

इप्पानको पावर समिट, २०२५’ को लोगो सार्वजनिक

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले ‘पावर समिट,२०२५’को लोगो सार्वजनिक गरेको छ । आगामी असोज २९ र ३० गते (१५-१६ अक्टोबर,२०२५) काठमाडौंमा आयोजना हुन लागेको नवौ संस्करणको पावर समिटको लागि नेपालको समग्रह ऊर्जा क्षेत्रलाई दर्शाउने दृश्यसहितको लोगो सार्वजनिक गरिएको हो । “मिसन २८ हजार ५०० मेगावाट : पावरिङ नेपाल, इनर्जाइजिङ रिजन” भन्ने मुल […]

देशभर आज जलवाष्पयुक्त हावाको प्रभाव कमजोर

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, मुलुकको तराईमा अवस्थित छ । देशभर मनसुनको प्रभाव रहे तापनि जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । कोशी र लुम्बिनी प्रदेशको पहाडी र […]

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट बैङ्कले आजको लागि बिदेशी मुद्राको विनिमय दर तय गरेको छ । राष्ट्र बैङ्कले तय गरेको विदेसी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर १ को खरिद दर १ सय ४०  रुपैया ८ पैसा बिक्रि दर १ सय ४० रुपैया ६८ पैसा रहेको छ । युरोपियन युरोको खरिद दर १ सय ६२  रुपैया […]

ओटीसी मार्केटमा करिब ३ अर्बको कारोबार, आइपीओ ल्याउने तयारीमा रहेका यी कम्पनीहरुको सेयर कतिमा भयो कनबेच ?

काठमाडौं । गत आर्थिक वर्ष ओटीसी मार्केटमा २ अर्ब ९५ करोड रुपैयाँ भन्दा धेरैको सेयर कारोबार भएको छ । जसमध्ये प्रोफेसनल एजुकेसन लिमिटेडको सबैभन्दा धेरै ४८ करोड ७३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । हालसालै आइपीओ बिक्रीको अनुमति पाएको सागर डिस्टिलरीको १४ करोड रुपैयाँको कारोबार भएको छ । यता, आइपीओ बिक्रीको तयारीमा रहेको मेडिकेयर […]

मेगा मनसुन सर्भिस क्याम्प छिट्टै सुरु हुँदै

काठमाडौं । फोटोन टोटल केयरले आउँदो साउन २५ देखि मेगा मनसुन सर्भिस क्याम्प सुरू गर्न लागेको छ । एमएडब्लू वृद्धिसँगको साझेदारीमा सञ्चालन हुने यो विशेष पहल अन्तर्गत फोटोन सवारीधनीहरूले सुरक्षित र ढुक्कको यात्राका लागि वर्षायामका चुनौतीहरूको सामना गर्न गाडीको आवश्यक मर्मतसम्भार गर्न सक्नेछन् भने विशेष छुट र थप सेवाहरू समेत पाउन सक्नेछन्। मनसुनको भारी वर्षा […]