३५ दिनभित्र आवश्यक बीमादाबी कागजातसहित सम्पर्कमा आउन आईजीआई इन्स्योरेन्सको सूचना

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले बीमितहरुलाई २०८१ चैत मसान्तसम्म क्षति भइ कम्पनीमा बीमा दाबी गरेका बीमितलाई आवश्यक कागजातसहित सम्पर्कमा आउन सूचना जारी गरेको छ । कम्पनीमा प्राप्त हुन आएको बीमा दाबी सम्बन्धमा हालसम्म सर्भेयर वा बीमा कम्पनीमा आवश्यक कागजात पेश नभएकाले उक्त सूचना जारी गरिएको हो । सम्पर्कमा नआएका बीमितहरुलाई कम्पनीबाट प्रथम पटक प्रकाशित […]

कुवेती दिनार एकको मूल्य ४४७ रुपैयाँ २१ पैसा, अमेरिकी प्रतिडलर १३७ रुपैयाँ ३२ पैसा

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७२ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३२ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५३ रुपैयाँ ७९ पैसा र बिक्रीदर १५४ रुपैयाँ ४६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८२ रुपैयाँ ८१ […]

आजको मौसम : चार वायु सक्रिय, चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । आज देशभर आंशिक देखि साधारणतया बदली रहनेछ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत पहाडी भू-भागका थोरै स्थानहरूमा र देशका बाँकी भू-भागका एक-दुई स्थानमा […]

नेपाल राष्ट्र बैंकको १८औं गभर्नरमा नियुक्त डा. विश्वनाथ पौडेल को हुन्

काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ नेतृत्व पाएको छ। सरकारले अर्थशास्त्री डा. विश्वनाथ पौडेललाई राष्ट्र बैंकको १८औं गभर्नरमा नियुक्त गरेको हो। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई पाँच वर्षका लागि गभर्नर नियुक्त गर्ने निर्णय गरेको हो। पौडेलको नाम अर्थमन्त्री विष्णु प्रसाद पौडेलको संयोजकत्वमा गठित सिफारिस समितिबाट सिफारिस गरिएको तीन व्यक्तिमध्ये एक हो। सोमबार बसेको सिफारिस समितिको बैठकले […]

रेष्टुरेन्ट व्यवसायबाट बीमा क्षेत्रमा सफलता: श्याम गुरूङको कथा

काठमाडौं । अन्नपूर्ण कास्कीमा जन्मिएर हाल पोखरा मालेपाटनलाई कर्मथलो बनाई रहेका व्यक्तीत्व हुन्, श्याम गुरूङ । उनी पोखरामै रेष्टुरेन्ट ब्यबसायमा सफलता हासिल गरी सन् २०१८ देखि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्समा आबद्ध छन् । लायन्स क्लबका अञ्चल अध्यक्ष र सल्यानी समिति कास्कीका सचिव समेत बन्न सफल भएका गुरूङ लगातार ४ पटक सानिमा रिलायन्स बनिसकेका छन् । […]

एनसेलले ल्यायो साप्ताहिक रु ९९ मा अनलिमिटेड अल नेपाल कलसहित अन्य दुई आकर्षक रिन्यूअल प्याकहरू

काठमाडौं । सहज र सुलभ सञ्चार सेवाको बढ्दो मागलाई ध्यानमा राख्दै, एनसेलले आफ्ना प्रिपेड ग्राहकहरूका लागि तीनवटा नयाँ साप्ताहिक रिन्यूअल प्याकहरू संचालनमा ल्याएको छ । एक हप्ताका लागि ग्राहकहरूको भ्वाइस, डेटा र एसएमएस सेवाको आवश्यकतालाई ध्यानमा राखी बजेटमैत्री विकल्पका रूपमा यी प्याकहरू संचालनमा ल्याईएका हुन् । आज (मंगलबार, ज्येष्ठ ६) देखि यी प्याकहरु लागू भएका […]

एभरेष्ट बैंकको सिन्धुलीमा शाखा विस्तार

काठमाडौं । एभरेष्ट बैंकको सिन्धुलीमा शाखा विस्तार गरेको छ । बैंकले जेठ ५ गते बागमती प्रदेश अन्तर्गतको सिन्धुलीको कमलामाई नगरपालिका वडा नं ६ मा आफ्नो १३२औँ शाखा विस्तार गरेको छ । यो शाखासँगै बागमती प्रदेशमा बैंकको शाखा संख्या ४७ पुगेको छ । यस शाखाको विस्तार सँगै सिन्धुलीवासीले अत्याधुनिक, सरल र सहज बैंकिङ्ग सुविधा लिनसक्ने विश्वास बैंकले […]

गभर्नर नियुक्तिको लागि प्रा.डा. विश्व पौडेल सहित ३ जनाको नाम सिफारिस

काठमाडौं । नेपाल राष्ट्र बैङ्कको गभर्नरमा .१८औं गभर्नर  नियुक्त गर्नको लागि तिन जनाको नाम सिफारिस गरेको छ ।  आज बसेको गभनर्र सिफारिस समितिको वैठकले  डेपुटि गभर्नर  डा. निलम ढंगाना, प्रा. डा. बिश्व पौडेल र दिनेश भट्टराइ लाई गभर्नर नियुक्तिको लागि सिफारिस गरेको हो  । आजै बस्ने मन्त्रीपरिषद्को बैठकबाट सिफारिसमा परेका तिन मध्ये १ जनालाई नेपाल […]

विश्व पौडेल गभर्नर बन्ने बाटो अदालतबाट खुला, रिट दरपिठ सदर

काठमाडौं ।  अर्थशास्त्री डा विश्व पौडेल गभर्नर बन्ने बाटो खुलेको छ । सर्वोच्च अदालतले उनिविरुद्द दायर रिट दर्ता नगरेसँगै पौडेल गभर्नर बन्ने बाटो खुलेको हो । मंगलबार न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले रिट दरपिठ गर्ने सर्वोच्च प्रशासनको आदेश सदर गरेको हो । पौडेललाई गभर्नर रोक्न अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापाले दिएको गत शुक्रबार […]

ट्याब मेगा २ नेपालमा सार्वजनिक, नयाँ सुविधाले ग्राहकको ध्यान आकर्षित हुने

काठमाडौं । प्रविधि कम्पनी ब्ल्याकभ्यूले आफ्नो नयाँ ट्याब्लेट, ब्ल्याकभ्यू ट्याब मेगा २, नेपाली बजारमा सार्वजनिक गरेको छ। यो ट्याब्लेटले आधुनिक सुविधाहरू र नयाँ प्रविधिको संयोजनमार्फत प्रयोगकर्ताहरूको ध्यान आकर्षित हुने बिस्वास कम्पनीले लिएको छ । ब्ल्याकभ्यू ट्याब मेगा २ मा १२ इन्चको एचडी+ आईपीएस डिस्प्ले रहेको छ, जसले १२०० x २००० पिक्सेल रिजोलुसन र ६० हर्ट्ज […]