कुमारी बैंकद्वारा बुढानीलकण्ठमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न ।

काठमाडौं । युएसएड (USAID)  सँगको साझेदारीमा “देशै भरि बर्षै भरि” उद्यमशिलता विकास एवं प्रवद्र्धनका लागि कुमारी बैंक लिमिटेडले हात्तिगौडा शाखा मार्फत बुढानीलकण्ठ नगरपालिका, वडा नं. ४ को समन्वयमा बुढानीलकण्ठमा महिला तथा युवा उद्यमशीलता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ, जसमा दुई सय भन्दा बढी महिला तथा युवा उद्यमीहरुको सहभागी थिए। बैङ्कले माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री […]

ठूलो खोला हाइड्रोपावरको बार्षिक साधारणसभा सम्पन्न, आईपीओ निष्कासन गर्ने

काठमाडौं । ठूलो खोला हाइड्रोपावर लिमिटेडको दोस्रो बार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीले ११ लाख कित्ता सेयर आईपीओ निष्काशन गर्ने भएको छ । सभाबाट संचालक समिति सदस्यमा धिराज कार्की निर्वाचत भएका छन् ।  सभाबाट संचालक समितिको तर्फबाट संचालक समितिका अध्यक्षबाट प्रस्तुत आर्थिक वर्ष […]

यस्तो छ आजका लागि नेपाल राष्ट्र बैङ्कले निर्धारण गरेको  विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ८५ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ४५ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ४५ पैसा र बिक्रीदर एक सय […]

साना किसानले १४ प्रतिशत लाभांस वितरण गर्ने

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभाले १४ प्रतिशत बोनस शेयर पारित गरेको छ । सञ्चालक समितिको तर्फबाट अध्यक्ष खेमबहादुर पाठकले प्रस्ताव गरेको १३ दशमलव तीन प्रतिशत बोनस र कर प्रयोजनका लागि नगद लाभांश शून्य दशमलव सात प्रतिशत गरी १४ प्रतिशत बोनस शेयर प्रदान गर्ने प्रस्ताव साधारण सभाले पारित गरेको हो । […]

फाइनान्स कम्पनीहरूको गैरबैकिङ सम्पत्ति २ अर्ब २६ करोड बढी, निष्क्रिय कर्जा बन्यो कारक

काठमाडौं । फाइनान्स कम्पनीहरूमा गैरबैंकिङ सम्पत्ति बढ्दै जाँदा यसले समस्या निम्ताएको छ । फाइनान्स कम्पनीहरुको गैरबैंकिङ सम्पत्ति निरन्तर बढ्नुको कारको रुपमा भने निष्क्रिय कर्जा बढ्न रहेको देखिन्छ । चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म फाइनान्स कम्पनीहरूको निष्क्रिय कर्जा १० दशमलव ८४ प्रतिशत छ । यस्तै फाइनान्स कम्पनीहरूको गैरबैंकिङ सम्पत्ति २ अर्ब २६ करोड १० लाख रुपैयाँ छ । […]

लघुवित्त वित्तीय संस्था सञ्चालनको मार्गदर्शन जारी, धम्काएर वा अपमानजक भाषा प्रयोग गरेर कर्जा असुल गर्न नपाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुलाई ‘संचालन मार्गदर्शन २०८१’ जारी गरेको छ । राष्ट्र बैंक ऐन २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरी उक्त मार्गदर्शन जारी गरेको हो । राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुमा देखिएको समस्यालाई दृष्टिगत गरेर लघुवित्तलाई थप व्यवस्थित एवं सुदृढ गर्न लघुवित्त मार्गदर्शन जारी गरेको हो । लघुवित्तका […]

लघुवित्तहरुले शेयर, डिबेञ्चर तथा सामूहिक लगानी कोषमा लगानी गर्न पाउने

काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरुले लघुवित्त वित्तीय संस्थाले शेयर, डिबेञ्चर तथा सामूहिक लगानी कोषमा लगानी गर्न पाउने पाउने भएका छन् । केन्द्रीय बैंकले नियमन विभागले मंगलबार लघुवित्त वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशिका संशोधन गर्दौ शेयर, डिबेञ्चर तथा सामूहिक लगानी कोषमा लगानी गर्न पाउने व्यवस्था गरेको हो । यस अघि लघुवित्तहरुले संगठित संस्थाको शेयर, डिबेञ्चर […]

नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) बीच वैज्ञानिक सहकार्यका लागि छलफल 

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) बीच देशको औद्योगिक विकासका लागि वैज्ञानिक सहकार्यका लागि मंगलवार छलफल  भएको छ । नाष्टका तर्फबाट महासंघसंग सहकार्यको निमित्त विभिन्न अनुसन्धान तथा विकास, प्रविधि नवप्रवर्तनका निम्ति सञ्चालित विद्यावारिधी शोधवृत्ति र छात्रवृत्ति, अनुसन्धान अनुदानमा सहकार्य गर्ने लयागतका विषयमा छलफल  गरिएको छ । […]

ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा १८ हजार बृक्षारोपण गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत चालु आर्थिक वर्षमा १८ हजार बृक्षारोपण गर्ने घोषणा गरेको छ । बैंकका अनुसार चालु आर्थिक वर्षमा देशका विभिन्न स्थानमा स्थानीय संघ/संस्थासँगको सहकार्यमा १८ हजार बृक्षारोपण गर्नेछ  । बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले बैंकको वार्षिकोत्सवको अवसरमा अनामनगरस्थित बैंकको कार्यालय परिसरमा […]

विकास सहायता परिचालनमा सरकारले तय गर्यो लक्ष्य

काठमाडौं । सरकारले विकास सहायता परिचालनमा विभिन्न लक्ष्य तय गरेको छ। अर्थ मन्त्रालयले तयार पारेको विकास सहायता परिचालन नीति, २०८१ को मस्यौदामा लक्ष्यहरु तय गरिएको हो। प्रस्तावित नीतिमा प्रतिव्यक्ति राष्ट्रिय आयमा हुने वृद्धिसँगै नयाँ सर्त र मापदण्डअनुरुप प्राप्त हुने विकास सहायतालाई राष्ट्रिय प्राथमिकता र उच्च प्रतिफल हुने क्षेत्रमा परिचालन गर्ने लक्ष्य सरकारले लिएको छ। यसैगरी […]