अब कुनै दलमा आबद्ध नहुने बुद्ध एयरका मालिक बस्नेतको घोषणा
काठमाडौं । बुद्ध एयरका सञ्चालक तथा गतिशील लोकतान्त्रिक पार्टीका संस्थापक वीरेन्द्रबहादुर बस्नेतले आफू अब कुनै पनि राजनीतिक दलसँग आबद्ध नरहेको घोषणा गरेका छन्। उनले आगामी दिनमा व्यवसायसँगै समाजसेवा र राष्ट्र निर्माणका कार्यमा केन्द्रित हुने बताएका छन्। शुक्रबार सार्वजनिक गरिएको वक्तव्यमा बस्नेतले वि.सं. २०८२ भदौ २३ र २४ गते देशभर उर्लिएको जनविद्रोह र ७६ जना नवयुवाको […]

