रवि लामिछानेसँग पर्सा अदालतले माग्यो एक करोड धरौटी
काठमाडौं । सहकारी ठगी प्रकरणमा जिल्ला अदालत पर्साले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँग १ करोड रुपैयाँ धरौटी मागेको छ । मंगलबार थुनछेक बहस सकिएपछि न्यायाधीश रुद्रप्रसाद सुवेदीको इजलासले १ करोड धरौटी माग गरेका अदालतका तहसिलदार देवराज भट्टराईले इक्विटी नेपालले जानकारी दिए । लामिछाने आजै अदालतमा तारेखका लागि पुगेका थिए । अदालतबाट लामिछाने चितवनमा उम्मेदवारी […]

