११९ स्थानमा रास्वपा विजयी, रास्वपालाई पछाएको कांग्रेस भने १७ क्षेत्रमा सिमित
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हालसम्म ११९ क्षेत्रमा विजयी भएको छ । आइतबार साँझ ५ बजेसम्मको परिणामअनुसार रास्वपाका उम्मेदवारले ६ निर्वाचन क्षेत्रमा अग्रता हासिल गरिरहेका छन् । निर्वाचन आयोगका अनुसार हालसम्म १५५ स्थानको मतगणना सार्वजनिक भएकामा नेपाली कांग्रेसले १७ क्षेत्रमा जित हासिल गरेको छ । नेकपा (एमाले ) ले ७ […]

