जसपा र लाेसपाबीच पार्टी एकता हुने
काठमाडौं । : फागुन २१ चुनावकाे मिति नजिकिदै गर्दा नेपालका राजनीतिक दलमा एकता र ध्रुविकरणकाे,लहर ब्यमपक चलेकाे छ ।यहि प्रक्रियामा दुई मधेशबादी दल उपेन्द्र यादब नेतृत्वकाे जनता समाजवादी पार्टी र महन्त ठाकुर नेतृत्वकाे लोकतान्त्रिक समाजवादी पार्टी नेपालले एकता गर्ने निर्णय गरेका छन् । दुई पार्टीका अक्षद्वय उपेन्द्र यादव र महन्त ठाकुर सहित दुवै पार्टीका पदाधिकारीहरुको […]

