लाभांश पारितको तयारी सहित हिमालयन एभरेष्ट इन्स्योरेन्सले बोलायो साधारणसभा
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले माघ ६ गते मंगलबार ३२ औं वार्षिक साधारणसभा बोलाएको छ। सभा काठमाडौंको शंखमुलस्थित अनमोल ब्याङ्क्वेटमा बिहान ११ बजे शुरू हुनेछ। सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत नगद लाभांश ९कर समेत० वितरणको प्रस्ताव पारित गर्नेछ। साथै गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षण प्रतिवेदन […]

