२०२६ सम्म एलडिसीबाट विकासशील मुलुकमा स्तरोन्नति चुनौतीपूर्ण

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मुलुकलाई सन् २०२६ मा अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुन बजेट पर्याप्त नभएको बताएका छन् । राष्ट्रिसभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको आजको बैठकमा उनले बजेट अभावका कारण अतिकम विकसित मुलुकबाट (एलडिसी)बाट स्तरोन्नत हुन सरकारले तयार पारेको ‘सहज रुपान्तरण रणनीति कार्यान्वयन गर्न कठिन भएको बताए। अन्तरनिकाय समन्वय […]

कनेक्टआईपीएसबाट लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानीमा आकर्षक अफर सार्वजनिक

काठमाडौं । कनेक्टआईपीएसले जेठ ४ गतेदेखि साउन ३१ गतेसम्म लागू हुने गरी कनेक्टआईपीएसबाट लाईफ इन्स्योरेन्स प्रिमियम भुक्तानी गर्दा आकर्षक रकम फिर्ता हुने गरी “सुरक्षा सँगै क्यासब्याक, कनेक्टआईपीएसको साथ” अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत कनेक्टआईपीएसबाट लाईफ इन्स्युरेन्स कम्पनीको प्रिमियम भुक्तानी गर्दा हरेक हप्ता १० जना भाग्यशाली प्रयोगकर्ताले एक हजार रुपैयाँ क्यासब्याक प्राप्त गर्न […]

दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधि सभाबाट पारित

काठमाडौं । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८१ प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित भएको छ। आइतबार बसेको प्रतिनिधि सभाको बैठकले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८१ प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित भएको हो। विधेयकलाई पारित गरियोस् भनी शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले प्रस्ताव प्रस्तुत गरेका थिए। प्रस्तावलाई सभाका बहुमत सदस्यहरुले समर्थन गरेसँगै […]

कोशी प्रदेशमा होण्डा गाडीको निःशुल्क सर्भिस क्याम्प सम्पन्न

काठमाडौं । नेपालका लागि होण्डा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिड कम्पनीले होण्डा गाडीका ग्राहकहरुलाई मध्यनजर गरि कोशी प्रदेशको विराटनगर, धरान इटहरी, दमक, बिर्तामोड लगायत सहरहरुलाई लक्षित गरि ३ दिनको कार्यक्रम विराटनगर स्थित होण्डा अथोराईज्ड सर्भिस सेन्टर सुबध अटो सर्भिस सेन्टरमा फ्रि सर्भिस क्याम्प र होण्डा ईलेभेट गाडीको टेष्ट ड्राईभ सम्पन्न गरेको छ । जसमा कम्पनिले लेबर […]

निरन्तर घट्दै शेयर बजार, नेप्से सँगै साढे १ अर्बले घट्यो कारोबार

काठमाडौं । साताको पहिलो दिन शेयर बजार सामान्य अंकले घटेको छ । गत साता देखि घटेको शेयर बजार आइतबार पनि घटेको हो । आइतबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक २.७९ अंकले घटेर २६०९.०५ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने १.८३ अंकले घटेर ४३८.१७ विन्दुमा पुगेर बन्द भएको छ […]

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकवर्गहरुलाई होलिडे इन रिसोर्टमा विषेश छुट

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका ग्राहकवर्गहरुलाई बुढानिलकण्ठ स्थित होलिडे इन रिसोर्टमा आकर्षक छुट पाइने भएको छ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआईएमबी) लिमिटेड र होलिडे इन रिसोर्ट बीच भएको सम्झौतामा एनआईएमबीका ग्राहकवर्गहरुलाई खाना र सफ्ट ड्रिङक्समा १५ प्रतिशत छुट दिने भएको छ । छुट सुविधा पाउन ग्राहकले एनआईएमबी डेबिट/क्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट (मोबाईल […]

सरकारी निकायद्धारा नै नियम विपरित रकमान्तर, एक आवमै साढे २ खर्ब रकमान्तर

काठमाडौं । कानुन विपरित काम गर्नेमा सरकारी निकाय देखिएको छ । विभिन्न सरकारी निकायले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम विपरित अर्बों रकम रकमान्तर गरेका छन् । महालेखाको ६२ औं प्रतिवेदन अनुरुप संघ, प्रदेश र स्थानीय तहमा रहेका सरकारी निकायले नै नियमविपरित अर्बौं रकम रकमान्तर गरेका हुन् । प्रतिवेदन अनुरुप संघ, प्रदेशका […]

इन्डोनेसियामा सेरेस थ्रीले जित्यो तीनवटा उत्कृष्ट ईभी अवार्ड

काठमाडौं । सेरेस ब्रान्ड होल्ड गर्ने पीटी सोकोनइन्डो अटोमोबाइलले सन् २०२५ को पेरिकलिन्डो इलेक्ट्रिक भेहिकल शो (PEVS) मा आफूले हासिल गरेका गौरवपूर्ण उपलब्धिहरू सार्वजनिक गरेको छ। अप्रिल २९ देखि सुरु भएर मे ४ मा सम्पन्न भएको इन्डोनेसियाको सबैभन्दा ठूलो ईभी प्रदर्शनी “ईभी ल्याण्ड एक्जिबिसन” मा सोकोनइन्डोले ‘सेरेस थ्री’का लागि फेवरेट कार लन्च, ‘सेरेस ईवान’का लागि […]

सिप्रदी इम्प्याक्टको ‘फुटबल फर फ्युचर’ मा उत्साहजनक सहभागिता

काठमाडौं । देशका विभिन्न भूभागका बालिकाहरूको क्षमता विकास, आत्मविश्वास अभिवृद्धि र समावेशी अवसर सिर्जनाको उद्देश्यले सिप्रदीयन सहायता संस्था अन्तर्गत सिप्रदी इम्प्याक्ट र काठमाडौँ किकर्सको सहकार्यमा निःशुल्क ‘फुटबल फर फ्युचर’– देशव्यापी बालिका फुटबल प्रशिक्षण शिविर’सञ्चालनमा ल्याएको छ । हालै पोखरामा संचालन गरिएको ३ दिने प्रशिक्षणमा ३०० भन्दा बढी स्थानीय समुदायका बालिकाहरूले उत्साहका साथ सहभागिता जनाएका थिए […]

सानिमा रिलायन्सको बीमालेख नवीकरणमा शतप्रतिशत विलम्ब शुल्क छुट

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले व्यतीत बीमालेखको नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा शतप्रतिशत छुट सहितको पुनर्जागरण अभियान शुरु गरेको छ । विभिन्न कारणले समयमै बीमाशुल्क भुक्तानी गर्न असमर्थ ग्राहकवर्गहरूलाई  मध्य नजर गर्दै यो योजना सार्वजनिक गरेको हो यस पुनर्जागरण अभियान जेठ १ गतेदेखि २५ गते सम्म लागू हुनेछ । पुनर्जागरण अभियान अन्तर्गत बीमालेख अवधिभित्र एक […]