आर्थिक समृद्धिको मूल आधार पर्यटन : सचिव मैनाली
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले पर्यटन क्षेत्र नेपालको आर्थिक समृद्धिको मूल आधार रहेको बताएका छन् । नेपाल पर्वतारोहण संघको ३५औँ वार्षिक साधारण सभामा उनले वर्तमान सरकारले पर्यटन क्षेत्रलाई प्राथमिकता दिएर अगाडि बढ्ने स्पष्ट पारेका हुन् । सचिव मैनालीले नेपाल पर्वतारोहणको दृष्टिकोणले असाध्यै सम्भावनायुक्त मुलुक रहेकाले विश्वभर प्रवद्र्धन गरेमा मुलुकले […]

