आज एकैदिन पाँच संसदीय समितिको वैठक बस्दै
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभा गरि आज पाँच संसदीय समितिको बैठक बस्दैछ । आज बैठक बस्न लागेका समितिमा प्रतिनिधिसभा अन्तर्गत कानून न्याय तथा मानव अधिकार समिति र कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति को वैठक बस्न लागेको हो । कानून न्याय तथा मानव अधिकार समितिको बैठकमा मानव अधिकार सम्बन्धी छैटौं […]

